बहराईनबाट नेपाल फर्किन लागेका व्यक्ति सम्पर्क बिहिन
महोत्तरी , कार्तिक २४ गते
बहराईनबाट नेपाल फर्किन लागेका महफुज नदाफ सम्पर्क बिहिन भएका छन् । अक्टुवर ९ तारिखको आफ्नो देश आउँन एयरपोर्ट जान लागेको नदाफ घरपरिवारबाट सम्पर्क बिहिन भएपछी घरपरिवार चिन्तामा छन ।
सोनमा - ८ शिवनगर नदाफको श्रीमती गोलजार खातुनको अनुसार नदाफ करिव ७ बर्ष देखि बहराईनमा काम गर्दै आएका थिए । पछी करिव एक वर्ष देखि आफ्नै कपडा पसल समेत बहरैनामा खोलेको उनको श्रीमती गोलजार खातुनले बताइन ।
खातुन आफ्नो पतिको खोज तलाश गर्न धेरैलाई गोहार्दै हिडेकी छिन् तर उनिसँग पैसाको अभाव भएकोले सम्बन्धित निकाय सम्म जान नसकेको उनको भनाई छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments