रामगोपालपुर -२ मा खाँ विजयी
1 वर्ष पहिले प्रकाशित
(2081-08-17 B.S.)
808 पटक देखिएको
महोत्तरी, मंसिर १७ गते
महोत्तरी को रामगोपालपुर नगरपालिका वार्ड नं २ मा आईतबार भएको वड़ाध्यक्ष पदको उपनिर्वाचन मा एमालेका उम्मेदवार सकिबुल खान विजयी भएका छन । एमालेका खाँ ६३१ मत ल्याउँदै विजयी भएका हुन् ।
निर्वाचन परिणाम घोषणा गर्दै मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले सर्वाधिक मत ल्याएर एमाले उम्मेदवार खाँ विजयी भएको जानकारी दिए ।
आईतबार सम्पन्न मतमानमा कुल खसेको १५१४ मतमा ६३१ मत ल्याई खाँ विजयी भएका हुन । उनको निकटतम प्रतिद्वंदी माओवादी केन्द्रकी उम्मेदवार आइति कुमारी यादवले ५३४ मत ल्याईन । सकिबुल खान ९७ मत को मतान्तर ले विजयी भएका हुन ।
मतदान लगतै साझ ६ः३० बाट सुरु भएको मतगणना राति १० बजेर १५ मिनट मा सम्पन्न भएको हो ।सोही निर्वाचनमा नेपाली कॉंग्रेस का उम्मेदवार मो. जनीप़m खान ले २८४,जसपा का मो. नजामुद्दीन खान ले ३८,राष्ट्रीय जनता पार्टीका राजेश कुमार यादवले ५,राष्ट्रीय स्वतन्त्र पार्टीका खुरशेद खान ले ४, राप्रपा का मो. मन्नान खान ले २,स्वतन्त्र उम्मेदवार धीरेन्द्र प्रसाद यादवले १ र अर्का स्वतन्त्र उम्मेदवार अशोक कुमार यादव ले १ मत ल्याएका हुन ।
रामगोपालपुर नगरपालिका वडा २ मोहनपुर स्थित नेपाल राष्ट्रीय जनता आधारभूत विद्यालयमा मतदान केन्द्र रहेको थियो । जम्मा १ हजार ५ सय १४ मत खसेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए । जसमा बुथ (क) मा ४२४ महिला र ३३१ पुरुष गरि ७५५ त्यसैगरी बुथ (ख) मा ३६० महिला र ३९९ पुरुष गरि ७५९ जम्मा १ हजार ५ सय १४ मत खसेको छ । जम्मा मतदाता मध्ये ७०.७१ प्रतिशत मत खसेको मतदान अधिकृत कोईरालाले जनाउनुभयो ।
उक्त वडामा एउटै मतदानस्थल रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय मोहनपुरमा दुई मतदान राखिएको छ । यस वडामा कुल २ हजार १ सय ४१ मतदाता रहेका मध्ये ९४० महिला र १ हजार २ सय १ पुरुष मतदाता रहेका छन् । यहाँ यसअघि माओवादीले जित हासिल गरेको थियो ।
मोबाइल हस्पिटल एण्ड रुपेश मोबाइल पसल नयाँ भवनबाट सञ्चाल..
रोहित यादव गौशाला, फागुन १ गते । गौशाला बजारमा सञ्चालन हुँदै आएको ‘मोबाइल हस्पिटल एण्ड रुपेश मोबाइल पसल’ अब ..
16 घन्टा पहिले
महोत्तरीमा रामभजन मण्डल र लालबिहारी साह नेपाली कम्युनि..
महोत्तरी, फागुन १ गते ।नेपाली कम्युनिस्ट पार्टी महोत्तरी निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत मनरा सिस्वा नगरपालिक..
17 घन्टा पहिले
खाएर होइन, विकास गर्नेको पहिचान गरी भोट दिन आग्रह
महोत्तरी, माघ २९ गते । जनमत पार्टीका नेता देवेन्द्र साहले खाएर होइन, विकास गर्ने सक्षम उम्मेदवारको पहिचान गर..
2 दिन पहिले
गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन
जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..
3 दिन पहिले
मधेसमा मधेसकेन्द्रित दल नै रक्षात्मक
महोत्तरी, माघ २६ गते । मधेस प्रदेशका विभिन्न क्षेत्रमा उम्मेदवार बनेका मधेसकेन्द्रित दलका नेता : उपेन्द्र यादव..
5 दिन पहिले
गौशाला–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास
निरन्जन कुमार साह महोत्तरी, माघ २६ गते ।गौशाला नगरपालिका–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास कार्..
5 दिन पहिले
पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल
महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..
18 दिन पहिले
निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..
निरन्जन कुमार साह महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्..
1 महीना पहिले
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..
1 महीना पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..
1 महीना पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
1 महीना पहिले
खाएर होइन, विकास गर्नेको पहिचान गरी भोट दिन आग्रह
महोत्तरी, माघ २९ गते । जनमत पार्टीका नेता देवेन्द्र ..
जनमत पार्टीका सबैभन्दा कान्छा उम्मेदवार महतो घरदैलो अभ..
महोत्तरी,माघ २६ गते । जनमत पार्टीका सबैभन्दा कान्छा उम..
गौशाला–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास
निरन्जन कुमार साह महोत्तरी, माघ २६ गते ।गौशाला नगरपाल..
महोत्तरीमा रामभजन मण्डल र लालबिहारी साह नेपाली कम्युनि..
महोत्तरी, फागुन १ गते ।नेपाली कम्युनिस्ट पार्टी महोत्..
कमेन्ट गर्नुहोस्
view comments