गौशालामा Hero Extreme 125R मोटरसाइकल नगर प्रमुखद्वारा उद्घाटन

2 वर्ष पहिले प्रकाशित

(2081-09-04 B.S.)

1045 पटक देखिएको

Radio Juntara

अनिषा यादव
महोत्तरी, पुस ४ गते
महोत्तरीको गौशालामा हिरो कम्पनीको नयाँ लन्च भएको Hero Extreme 125R . मोटरसाइकल उदघाटन भएको छ ।
गौशाला बजार स्थित राजीव अटो ट्रेड लि. ले हिरोको मोटरसाइकल सोरुममा उदघाटन भएको हो । हिरो कम्पनीले भरखरै लन्च गरेको नयाँ मोडल Hero Extreme 125R मोटरसाइकललाई राजीव अटो ट्रेड लि. हिरो  मोटरसाइकल सोरुममा भव्यताका साथ गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले उद्घाटन गरेका छन ।

Hero Extreme 125R मा तेल कम खाने १२५cc को मोटरसाइकल हो । आधुनिक मोडलमा डिजाइन गरिएको र दुई जना बस्ने सिट भएको राम्रो माइल दिने रहेको यो नाया मोडल हेरो कम्पनीले लन्च गरेको कम्पनीको एरिया सर्भिस म्यानेजर सुमित ठाकुरले जानकारी दिए ।

कार्यक्रममा राजीव अटो ट्रेड संचालक राजीव प्रसाद गुप्ता , गौशाला नगरपालिकाका नगर प्रमुख डा.दीपेन्द्र महतो ,सुमित ठाकुर, गौशाला ५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ता , गौशाला उधोग वाणिज्य संघका अध्यक्ष रामराजा प्रसाद साह ,सुर्यनारायण साह लगायत अन्य व्यापारिहरुको उपस्थित रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले