विहे भएको दुइ महिना नबित्दै एक महिला गौशालामा मृत अवस्थामा फेला
1 वर्ष पहिले प्रकाशित
(2081-10-20 B.S.)
2322 पटक देखिएको
महोत्तरी , माघ २० गते ।
महोत्तरीको गौशालामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । आइतबार एका बिहानै गौशालाको जिरोमाइलदेखि ३ सय मिटर उत्तरपट्टि रहेको भिक्सबन्नीमा मृत अवस्थामा फेला परेको हो । स्थानीयको अनुसार ति महिलाको विवाह भएको भर्खर दुइ महिना बितेको छ । प्रहरीका अनुसार गौशाला ८ कि २१ वर्षीया खुश्वु यादवको हत्या भएको हो। उहाँको शव गौशालाकै वडा नम्बर ५ स्थित युक्लिप्टिसको सुनसान घारीमा आइतबार अपराह्न फेला परेको थियो। माइती पक्षका अनुसार उहाँको विवाह दुई महिनाअघि भएको थियो।
खुश्वुलाई धारिलो हतियार प्रहार गरेर हत्या गरिएको प्रहरीले अनुमान गरेको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी सन्तुलालप्रसाद जयसवारका अनुसार खुश्वुको दाहिनेतर्फको कानदेखि नाकसम्म काटिएको छ। हतियारले घाँटीको केही भागमा पनि घाउ लागेको उहाँले बताउनुभयो।
मृतक खुश्वुको माइतीघर महोत्तरीकै समसी गाउँपालिका वडा नं १ पर्सादेवाड हो। त्यहाँका वडाध्यक्ष विपिन यादवले खुश्वुका बुवा लक्ष्मण यादवलाई उद्धृत गर्दै जनाए अनुसार उहाँको विवाह गत मङ्सिर ७ गते गौशाला ८ बेलगाछीका चन्देश्वर यादवको छोरो अभिषेक यादवसँग भएको थियो। हत्या दाइजोको कारण भएको माइती पक्षको आरोप छ।
मृतकको शव पोस्टमार्टमका लागि जलेश्वर लगिएको छ। प्रहरीले शङ्कास्पद व्यक्तिलाई निगरानीमा राखे पनि कसैलाई पक्राउ गरेको छैन।
मोबाइल हस्पिटल एण्ड रुपेश मोबाइल पसल नयाँ भवनबाट सञ्चाल..
रोहित यादव गौशाला, फागुन १ गते । गौशाला बजारमा सञ्चालन हुँदै आएको ‘मोबाइल हस्पिटल एण्ड रुपेश मोबाइल पसल’ अब ..
1 दिन पहिले
महोत्तरीमा रामभजन मण्डल र लालबिहारी साह नेपाली कम्युनि..
महोत्तरी, फागुन १ गते ।नेपाली कम्युनिस्ट पार्टी महोत्तरी निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत मनरा सिस्वा नगरपालिक..
1 दिन पहिले
खाएर होइन, विकास गर्नेको पहिचान गरी भोट दिन आग्रह
महोत्तरी, माघ २९ गते । जनमत पार्टीका नेता देवेन्द्र साहले खाएर होइन, विकास गर्ने सक्षम उम्मेदवारको पहिचान गर..
2 दिन पहिले
गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन
जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..
3 दिन पहिले
मधेसमा मधेसकेन्द्रित दल नै रक्षात्मक
महोत्तरी, माघ २६ गते । मधेस प्रदेशका विभिन्न क्षेत्रमा उम्मेदवार बनेका मधेसकेन्द्रित दलका नेता : उपेन्द्र यादव..
5 दिन पहिले
गौशाला–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास
निरन्जन कुमार साह महोत्तरी, माघ २६ गते ।गौशाला नगरपालिका–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास कार्..
5 दिन पहिले
पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल
महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..
18 दिन पहिले
निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..
निरन्जन कुमार साह महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्..
1 महीना पहिले
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..
1 महीना पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..
1 महीना पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
1 महीना पहिले
खाएर होइन, विकास गर्नेको पहिचान गरी भोट दिन आग्रह
महोत्तरी, माघ २९ गते । जनमत पार्टीका नेता देवेन्द्र ..
जनमत पार्टीका सबैभन्दा कान्छा उम्मेदवार महतो घरदैलो अभ..
महोत्तरी,माघ २६ गते । जनमत पार्टीका सबैभन्दा कान्छा उम..
गौशाला–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास
निरन्जन कुमार साह महोत्तरी, माघ २६ गते ।गौशाला नगरपाल..
महोत्तरीमा रामभजन मण्डल र लालबिहारी साह नेपाली कम्युनि..
महोत्तरी, फागुन १ गते ।नेपाली कम्युनिस्ट पार्टी महोत्..
कमेन्ट गर्नुहोस्
view comments