ओडिसाको केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी मृत फेला, छानविनका लागि कूटनीतिक पहल गर्न पुर्व विद्यार्थी नेता सूर्यनारायण साहको माग

2 वर्ष पहिले प्रकाशित

(2081-11-05 B.S.)

818 पटक देखिएको

फाल्गुन ५, महोत्तरी ।
भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला परेकी छन् ।भारतीय विद्यार्थी आद्विक श्रीवास्तवले गर्दै आएको लगातारको दुर्व्यवहार सहन नसकेपछि केआईआईटी बी-टेक तेस्रो वर्षमा अध्ययनरत लम्सालले आत्महत्या गरेको उनका साथीहरुले दाबी गरेका छन् । लम्साल मृत फेला परेपछि नेपाली विद्यार्थीले बिरोध प्रदर्शन गर्दै न्यायको माग गरेपछि प्रहरीले घटनाका आरोपी श्रीवास्तवलाई नियन्त्रणमा लिएको छ ।

यसैबीच पुर्व विद्यार्थी नेता सूर्यनारायण साहले उक्त घटनाको सत्यतथ्य छानविन गर्न नेपाल सरकार संग माग गरेका छन् । नेता साहले यस घटनाको कुटनीतिक पहल मार्फत भारत सरकारसँग कुरा गरी निस्पक्ष छानविन गराउन तथा त्यस विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभुति गर्दै अध्ययनको वातावरण निर्माण गराउन नेपाल सरकार संग जोडदार माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

19 दिन पहिले