वन डढेलो नियन्त्रण गर्न कार्य योजना बनाउँदै डिभिजन वन कार्यालय

2 वर्ष पहिले प्रकाशित

(2081-11-09 B.S.)

791 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह
महोत्तरी , फाल्गुन ९ गते
महोत्तरीको टुटेश्वर सव - डिभिजन वन कार्यालयको आयोजनामा शुक्रबार गोष्ठी सम्पन्न भएको छ। यो गोष्ठी महोत्तरी वन डिभिजन कार्यालयका प्रमुख डेफो अजय कुमार मिश्रको प्रमुख आतिथ्यमा भएको हो।
गोष्ठीमा वनको आगामी योजनाबारे व्यापक छलफल गरिएको छ। विशेष गरी वनलाई डढेलोबाट कसरी बचाउने भन्ने विषयमा गम्भीर छलफल भएको छ। सहभागीहरूले डढेलो नियन्त्रणका लागि प्रभावकारी उपायहरूमा ध्यान केन्द्रित गर्दै फायरलेन निर्माण र अन्य प्राथमिकता योजनाबारे चर्चा गरेका छन्।

गोष्ठीमा उपस्थित सबै वक्ताहरूले चार महिनामा वनलाई डढेलोको जोखिमबाट कसरी सुरक्षित राख्ने विषयमा छलफल माग गरेका थिए।
त्यस्तै वन क्षेत्रभित्र वन्यजन्तुको लागि पानीको व्यवस्था गर्ने , पहाडी क्षेत्रमा पहिरोको जोखिमलाई कम गर्नको लागि बृक्षारोपन गर्ने , नदिको छेउमा तटबन्ध गर्ने जस्ता काम गर्नु पर्ने छलफल गरिएको हो ।

कार्यक्रममा वन डिभिजन कार्यालय महोत्तरीका प्रमुख अजय कुमार मिश्र, टुटेश्वर वन कार्यालयका अध्यक्ष विनय कुमार झा, लक्ष्मिनिया वन कार्यालयका अधिकृत स्वेता झा र सहकार्य गर्ने वन उपभोक्ता समूहका पदाधिकारीहरू उपस्थित थिए।
यस प्रकारको गोष्ठीले वनको संरक्षण र दिगो व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले