रिड परियोजना बर्दिवासको १ करोड ५६ लाखको अनुदान सहयोग
2 वर्ष पहिले प्रकाशित
(2081-11-27 B.S.)
1079 पटक देखिएको
रोहित कुमार यादव, महोत्तरी
बर्दिवासमा व्यवसायिक भैंसी पालन तथा स्वच्छ दुग्ध उत्पादन उपआयोजना अन्तर्गत पहिलो किस्ताको कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रमका दौरान भैंसीको गोठ निर्माण, वर्डिङ जडान, १८ वटा मोटर र १७५ केजी टिओसिन्टि घाँसको बीउ वितरण गरिएको छ। यस अवसरमा गौशाला नगरपालिका वडा नम्बर ६ फुलकाहाका ३९ वटा किसान लाभान्वित भएका छन्।
सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का केन्द्रीय प्रतिनिधि सूर्य नारायण साह, विशेष अतिथि नेपाल सरकारका उपसचिव डा. सुरेन्द्र यादव, आर्थिक कोरिडोर कार्यालय बर्दिबासका प्रतिनिधि, गौशाला नगरपालिका पशु शाखाका प्रमुख डा. सुमन्त सिंह र वडा सदस्य बेचु राय यादवको उपस्थितीमा कार्यकम सम्पन्न भएको थियो।
यस परियोजनाको उद्देश्य स्थानीय कृषि उत्पादनमा सुधार ल्याउने र विपन्न वर्गका किसानलाई आर्थिक रूपले सहयोग गर्नु हो। यस प्रकारको परियोजनाले ग्रामीण क्षेत्रमा रोजगारका अवसर र आर्थिक विकासमा मद्दत गर्ने आशा गरिएको छ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments