गौशालामा रौनियार सेवा समिति भवनको शिलान्यास

2 वर्ष पहिले प्रकाशित

(2081-11-29 B.S.)

732 पटक देखिएको

निरन्जन कुमार साह , महोत्तरी ।
महोत्तरीको गौशालामा रौनियार सेवा समितिको भवनको शिलान्यास गौशाला नगरपालिकाका नगर प्रमुख डा. दीपेन्द्र कुमार महतो द्वारा सम्पन्न भएको छ। बिहिबार गौशाला नगरपालिका वडा नं. २ स्थित महोलिया टोल भन्दा दक्षिणतर्फ भवनको उद्घाटन गरिएको हो। यो भवन निर्माणको लागि मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। यस पटकको बजेटले भवनको जग र पर्खाल दिने कार्य सम्पन्न हुने रौनियार सेवा समितिका अध्यक्ष डब्लु गुप्ताले जानकारी दिए। उनले आगामी दिनमा थप बजेट विनियोजन गरी ५ तले भवन निर्माण गर्ने लक्ष्य रहेको बताए। उक्त भवनबाट नगरभरिका जनसमुदायलाई विवाह जस्ता कार्यक्रम गर्न सहज हुने उनको भनाइ छ ।

शिलान्यास कार्यक्रममा गौशाला नगरपालिकाका नगर प्रमुख डा. दीपेन्द्र कुमार महतो, सांसद लक्ष्मी महतो, गौशाला नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष ओमप्रकाश गुप्ता, जसपा नेपालका नेता कुमरकान्त झा, रौनियार सेवा समितिका पदाधिकारीहरु लगायत स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

19 दिन पहिले