सोनमा गाउँपालिकामा दुई वटा रोडको शिलान्यास
अनिल कुमार यादव
महोत्तरी , चैत २ गते
महोत्तरीको सोनमा गाउँपालिका वडा न. २ स्थित मधेश प्रदेश भौतिक पूर्वधार मन्त्रालयबाट बजेट बिनियोजन गरि दुई वटा पिप सि ढालान रोडको शिलान्यास गरिएको छ।
शनिबार सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादव र मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादवले सामुहिक रूपमा उक्त रोडको शिलान्यास गर्दै सो कार्यलाई औपचारिकता दिएका हुन्।
उक्त रोडको बजेट ३५ लाख रुपैयाँको २५० मिटर र ४५ लाख रुपैयाँको ३०० मिटरमा उपभोक्ता समितीद्वारा कार्यान्वयन गरिने योजना रहेको छ।
कार्यक्रममा सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादव, मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादव, वडा न. २ का वडा अध्यक्ष लगायत स्थानीय समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।
यस परियोजनाले सो क्षेत्रको पूर्वाधार सुधारमा महत्वपूर्ण योगदान गर्ने र स्थानीय विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments