पूर्व अर्थमन्त्री भरत प्रसाद साहद्वारा सडकको शिलान्यास

2 वर्ष पहिले प्रकाशित

(2081-12-06 B.S.)

1714 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह 

महोत्तरी , चैत्र ६ गते 
महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं. ५ स्थित टावर टोलदेखि पूर्व जाने सडकलाई उत्तर-दक्षिण कालोपत्रे सडकसँग जोड्ने सडकको शिलान्यास गरिएको छ। पूर्व अर्थमन्त्री भरत प्रसाद साहको पहलमा मधेस प्रदेश सरकारले २५ लाख रुपैयाँ बजेट विनियोजन गरी उक्त सडक निर्माण कार्य अगाडि बढाएको हो।

पूर्वदेखि पश्चिमतर्फ करिब १५० मिटर बाँकी रहेको सडकलाई पक्की (पीसीसी) ढलान गरिनेछ। निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाका लागि दैनिक आवागमन सहज हुनुका साथै बजार क्षेत्रको आर्थिक र सामाजिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने मन्त्री साहले बताए । कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री साहले गौशाला बजारको दिगो विकासका लागि आधारभूत पूर्वाधारको निर्माण आवश्यक रहेको र त्यसमा सडकको स्तरोन्नति पहिलो प्राथमिकता भएको बताए। उनले स्थानीयको मागअनुसार विकास निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे।

शिलान्यास कार्यक्रममा पूर्व अर्थमन्त्री भरत प्रसाद साह, माओवादी पार्टीका नेता विजय साह, स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरू साथै टोलवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले