महोत्तरीको गौशालामा उपचारको क्रममा बालकको मृत्यु भएपछि स्थानीयहरु आन्दोलित
1 वर्ष पहिले प्रकाशित
(2081-12-24 B.S.)
3775 पटक देखिएको
महोत्तरी, चैत्र २४ गते
महोत्तरीको गौशालामा उपचारको क्रममा बालकको मृत्यु भएपछी स्थानीयहरु आन्दोलित भएका छन् । आइतबार साझ गौशाला नगरपालिका वडा नं. ५ बजार स्थित रहेको ए एण्ड बि अपोलो हस्पिटलमा स्थानीयबासीले आन्दोलन गरेका हुन् ।
औरही नगरपालिका वडा नं. २ फुलबरिया बस्ने मोहम्मद शेष नसिमका ६ वर्षीय छोरा खेल्ने क्रममा लडेर चोटपटक लागेपछी उक्त हस्पिटलमा उपचारको लागि आइतबार बिहान ९ बजे ल्याइएको थियो र साझ ५ बजे चिकित्सकले मृत घोषणा गरेको परिवनजनको भनाई छ । हस्पिटलका डाक्टर बिमल महतोको लापरबाहीले बच्चाको मृत्यु भएको बुबा मोहम्मद शेष नसिमले आरोप लगाएका छन् ।
सयौंको संख्यामा आन्दोलित स्थानीयहरुले हस्पिटलमा तोडफोड समेत गरेका छन् । त्यस्तै आक्रोशित स्थानीयहरुले चिकित्सक बिमल महतोमाथि कुटपिट समेत गरेको जनाईएको छ । आन्दोलन क्षेत्रमा प्रहरी पुगेका छन् भने भिड साम्य गर्ने क्रम जारी रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । थप विवरण आउँन बाँकी छ ।

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments