गौशालामा पुर्व मन्त्री साहद्वारा नयाँ रोडको शिलान्यास

1 वर्ष पहिले प्रकाशित

(2082-02-07 B.S.)

1787 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह, महोत्तरी ।

महोत्तरीको गौशालाबजार स्थित महोलिया टोलमा पूर्व मन्त्री साहद्वारा एक नयाँ रोडको शिलान्यास गरिएको छ। पूर्व अर्थ मन्त्री भरत प्रसाद साहले बजारको विकासका लागि सडकोंको निर्माण आवश्यक भएको बताउँदै जनसमुदायको आवश्यकतामा ध्यान दिनुपर्ने कुरा उल्लेख गरेका छन्।

कार्यक्रममा पूर्व मन्त्री भरत प्रसाद साह र माओवादी पार्टीका केन्द्रीय नेता सूर्यनरायण साह, श्री किशोरी साह लगायत विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो। यस्तो विकास स्थानिय विकासमा थप टेवा पुर्याउने अपेक्षा गरिएको छ।

समुदायको आधारभूत भौतिक पूर्वाधारको विकासले स्थानीय व्यापार र जीवनस्तरमा सुधार ल्याउने विश्वास प्रकट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले