पूर्वबाट नेपाल भित्रियो यस वर्षको मनसुन, औसतभन्दा बढी वर्षा हुने अनुमान

1 वर्ष पहिले प्रकाशित

(2082-02-16 B.S.)

588 पटक देखिएको

महोत्तरी, जेठ १६ गते 

यस वर्षको मनसुन प्रणाली बिहीबार रातिदेखि नेपाल प्रवेश गरिसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन कोशी प्रदेशको अधिकांश भूभागमा सक्रिय भइसकेको र हल्कादेखि मध्यम वर्षा सुरु भएको महाशाखाले शुक्रबार जारी गरेको बुलेटिनमा उल्लेख छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाशाखाका अनुसार यस वर्ष मनसुनमा सामान्यभन्दा बढी वर्षाको सम्भावना रहेको छ। यसले बाढी, पहिरो लगायतका मनसुनजन्य विपद्को जोखिम बढाउने भएकाले राष्ट्रिय स्तरमै पूर्वतयारी कार्ययोजना निर्माण गरी लागू गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टका अनुसार मनसुनले यस वर्ष देशभर करिब १९ लाख ९७ हजार नागरिकलाई प्रभावित पार्ने अनुमान गरिएको छ। तीमध्ये ५२ प्रतिशत महिला हुने प्रक्षेपण छ। प्राधिकरणको आँकडाअनुसार ४ लाख ५७ हजार घरधुरी जोखिममा पर्ने छन्।

सबैभन्दा धेरै लुम्बिनी प्रदेश प्रभावित हुने सूचीमा परेको छ, जहाँ ५ लाख २३ हजारभन्दा बढी जनसंख्या असरमा पर्ने देखिएको छ। त्यसपछि क्रमशः बागमती, गण्डकी, कोशी, मधेश, सुदूरपश्चिम र सबैभन्दा कम कर्णाली प्रदेशमा मनसुनजन्य विपद्को प्रभाव पर्ने प्रक्षेपण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले