"यामाहा Blue-Fest एक्सचेन्ज मेला" सुरु हदै

1 वर्ष पहिले प्रकाशित

(2082-03-10 B.S.)

1242 पटक देखिएको

Radio Juntara

गौशाला, असार १० गते 

यामाहा नेपालले जनकपुरमा ‘Blue-Fest Exchange Camp’ सुरु गरेको छ। नेपालको सबैभन्दा ठूलो दुईपाङ्ग्रे सवारी एक्सचेञ्ज इभेन्टमध्ये एक मानिएको यो क्याम्प २०८२ सालको असार ११ गतेदेखि १७ गतेसम्म जनकपुरस्थित रंगभुमि मैदान बाह्र विघामा आयोजना हुनेछ ।

एक हप्तासम्म चल्ने उक्त इभेन्टमा यामाहाका विभिन्न मोडलका बाइक तथा स्कूटरहरू विशेष अफरसहित उपलब्ध छन्। बाइक वा स्कूटर एक्सचेञ्ज मात्र होइन, फाइनान्स सुविधासमेत उपलब्ध रहेको आयोजकले जानकारी दिएको छ।

यामाहा ‘Blue-Fest Exchange Camp’ मा पाइने प्रमुख अफरहरू:

जुनसुकै कम्पनीको जुनसुकै पुरानो यामाहा बाइक/स्कूटर साट्न सकिने व्यवस्था

यामाहा कम्पनीको पुराना बाइकमा न्यूनतम ५०,००० रुपैयाँसम्मको मूल्यांकन

जुनसुकै कम्पनीको जुनसुकै पुराना बाइक/स्कूटरमा न्यूनतम २५,००० रुपैयाँसम्मको मूल्यांकन

अतिरिक्त १०,००० रुपैयाँसम्मको एक्सचेञ्ज बोनस

कुनै ग्यारेन्टर नचाहिने ७.९९% ब्याजदरमा फाइनान्स सुविधा

२ वर्षसम्मको फ्री सर्भिसिङ

निशुल्क हेलमेटलगायतका आकर्षक एक्सेसरीज

कम्पनीले जनाएअनुसार, यामाहाका लोकप्रिय मोडेलहरू जस्तै RayZR 125 Hybrid, R15 V4, MT-15 V2, FZ V3, Aerox 155 र WR155R समेत क्याम्पमा अवलोकन र खरिदका लागि उपलब्ध छन्। जापानी इञ्जिनियरिङमा निर्मित यामाहाका सवारी साधनहरू सुरक्षात्मक, स्टाइलिस र रोमाञ्चक राइडका लागि चिनिन्छन्।

साथीभाइ र परिवारका साथ सहभागी भई बाइक साट्ने, नयाँ मोडेल हेर्ने तथा उत्कृष्ट अफरको लाभ उठाउने यो उपयुक्त अवसर भएको यामाहा गौशालाले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले