मधेशलाई बदनाम बनाउने बजेट : नेता साहको आरोप
1 वर्ष पहिले प्रकाशित
(2082-03-12 B.S.)
713 पटक देखिएको
महोत्तरी, असार १२ गते ।
माओवादी केन्द्रका केन्द्रीय नेता सुर्यनारायण साहले मधेश प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८२/०८३ को बजेटप्रति कडा आपत्ति जनाउँदै उक्त बजेट मधेशलाई "बदनाम बनाउने" खालको रहेको आरोप लगाएका छन्।
नेता साहका अनुसार, बजेट जनताको आवश्यकता अनुसार नभई सत्तारूढ दलका नेताहरूको व्यक्तिगत स्वार्थ र कार्यकर्ता पोस्न बनाइएको छ। "बजेट आउनु पूर्व नै कार्यकर्ताबीच सेटिङ मिलाएर बजेट बाँडफाँड गरिएको देखिन्छ," उनले भने।
साहले सरकारमाथि आवश्यकता अनुसारको योजनालाई बेवास्ता गर्दै सडक, सिंचाई, स्वास्थ्य, र शिक्षा जस्ता प्राथमिकताका क्षेत्रमा ध्यान नदिएको आरोप समेत लगाए। “यो बजेट विकासमुखी होइन, बदनाममुखी हो,” उनले दाबी गरे।
उनले मधेश प्रदेशको विकासको सवालमा आम नागरिकको आवाजलाई बेवास्ता गर्दै बजेट बनाएको भन्दै सरकारको आलोचना गरे। उनका अनुसार, बजेटमा जनता होइन, सत्तासीन दलका कार्यकर्ता मात्र लाभान्वित हुनेछन्।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments