९ बर्षिय बालिकामाथि बलात्कार

6 वर्ष पहिले प्रकाशित

(2077-03-08 B.S.)

1741 पटक देखिएको

कन्चनपुर ,असार ८ 

कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १० की ९ बर्षिय बालिकामाथि बलात्कार भएकोछ । गएराती बालिका माथि ब’ला त्कार भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले बताए । बैतडी मेलौली घर भई केही दिन यता फुपु नाता पर्नेको घरमा बस्दै आईरहेका २० बर्षिया पुरुष बीरेन्द्र दयाल बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

बालिकाका परिवारजनले दयालका बि’रू’द्ध जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा उ’जुरी दिएपछि बिरेन्द्र दयाल प’क्रा’उ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कन्चनपुरले बिरेन्द्र दयाल र बालिकाको स्वास्थ्य परीक्षणका लागि महाकाली अस्पताल लगेको थापाले बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय कन्चनपुरले घ ‘टना बारे अनुसन्धान भईरहेको बताएको छ ।

स्थानीयले घ’ट’ना’को सत्यतथ्य अनुसन्धान गरेर दो’षि उपर का’र्बा’हीको माग अघि सारेका छन् । लकडाउनको मौका छोपी यसरी बा’लिकामाथि बलत्कार तथा जघन्य घटना भएको भन्दै कञ्चनपुरका महिला अधिकारकर्मीहरूले समेत घ ट’नाको घोरभत्रत्सना गरेका छन् । महामारीका बेलामा पनि बालिकामाथि बला’त्का’र’का घटना नरोकिएको भन्दै दुख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले