गौशालामा दलित तथा विपन्न महिलाहरुलाई उद्यम व्यवसाय सुरुवात तथा सुधार तालिम सम्पन्न

1 वर्ष पहिले प्रकाशित

(2082-04-09 B.S.)

476 पटक देखिएको

Bhagyarekha Thakur

महोत्तरी, साउन ९ गते ।

महोत्तरीको गौशालामा दलित तथा विपन्न समुदायका महिलाहरुलाई लक्षित गरी सात दिने सुक्ष्म उद्यम व्यवसाय सुरुवात तथा सुधार तालिम सम्पन्न भएको छ। सामुदायिक विकास पैरवी मंच नेपाल, बर्दिवासको आयोजनामा, सेभ द चिल्ड्रेनको सहयोग र गौशाला नगरपालिकाको समन्वयमा उक्त तालिम सञ्चालन गरिएको हो।

गौशाला–७ मनहर्वाका दलित तथा विपन्न समुदायका २३ महिला र बर्दिवासका आएका १५ महिलाको सहभागिता रहेको उक्त तालिमले महिला उद्यमीहरूलाई व्यापार–व्यवसाय सुरु गर्ने र पहिलेबाट सञ्चालनमा रहेका स-साना व्यवसाय सुधार गर्न हौसला प्रदान गरेको आयोजकहरूले जनाएका छन्।

सामुदायिक विकास पैरवी मंच नेपाल, बर्दिवासका उपाध्यक्ष सोम बहादुर कार्कीका अनुसार, “तालिमले महिलाहरूलाई व्यवसायिक सोच बनाउने, योजना बनाउने र बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकासमा सहयोग पुर्‍याएको छ।” उनले थपे, “साथै, तालिममा सहभागी महिलाहरुलाई उनीहरुले सुरु गरेका साना व्यवसायको विकास र विस्तारका लागि आवश्यक मार्गदर्शनसमेत दिइएको छ।”

तालिममा प्रशिक्षकको भूमिका प्रेम बहादुर महतले निर्वाह गरेका थिए।

उक्त तालिमले दलित तथा विपन्न वर्गका महिलाहरूलाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजक संस्थाको रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..