नगरिकता बिधेयक विरुद्ध नेपाल विद्यार्थी संघ बआज प्रदर्शन
दिपेन्द्र जयसवाल,बारा असार ८
नगरिकता बिधेयक विरुद्ध नेपाल विद्यार्थी संघ बाराले आज प्रदर्शन गरेको छ । सरकारले प्रस्ताव गरेको नागरिकता बिधयेक को बिरोधमा नेपाल विद्यार्थी संघ बारा जिल्ला कार्यसमितिले नेपाली काङ्ग्रेस पार्टी कार्यालयबाट निकालेको जुलुस कलैया भरत चोक मा कोण सभामा परिणत भएको थियो।
उक्त कार्यक्रम को अध्यक्ष राकेश पाण्डेको थियो भने सञ्चालन नेबिसघ नेता यस मिश्राको र आन्दोलन को अगुवाइ र प्रमुख अतिथी नेबिसघ का निबर्तमान सह महामन्त्री राजेश रौनियार को थियो। कोणसभा मा गिरिजा कोइराला फाउन्डेसन का जिल्ला अध्यक्ष चन्दृका प्रसाद गुप्ता, नेपाली काङ्ग्रेस बारा का जिल्ला सदस्य गजानन्द यादव, नेबिसघ मिनभवन क्याम्पस का एकाइ अध्यक्ष बिष्णु खडका, विद्यार्थी नेता हरु हरि ओम साह, पविण पटेल, पप्पु कुशवाहा , अफ्तर हुशेन , काङ्ग्रेस का युवा नेता धरमेन्द्र यादव लगायत ले मनतब्य दिएका थिए।
प्रमुख अतिथि को आसन बाट बोल्दै रौनियार ले सरकार ल्याएको बिभेदपुर्ण नागरिकता बिधयेक खारेज नगरे आन्दोलन अझ चर्काउने चेतावनी दिनु भो। विभेद पुर्ण नागरिकता बिधयेक खारेज गर, सम्बिधान ले दिएको अधिकार कायम गर, नक्कली रास्ट्रवाद मुर्दा वाद , नेबिसघ जिन्दा वाद जस्ता नाराहरु सहित प्रदर्शन गरेका थिए।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
10 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
11 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
13 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
19 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
23 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments