रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश
महोत्तरी, भदौं ७ गते
महोत्तरीको रामगोपालपुर नगरपालिका–५ को कंचननिया माई टोलमा शनिबार आयोजित विशेष कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी राज नारायण मण्डल ‘राजाजी’को नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्।
कार्यक्रम नगर कमिटी अध्यक्ष राम पदार्थ मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मधेश प्रदेशका पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता भरत प्रसाद साह प्रमुख आतिथिका रूपमा सहभागी थिए। त्यस्तै संविधानसभा सदस्य लालेन्द्र कुमार मण्डल, प्रदेश सभा सदस्य अरविन्द कुमार दास, पूर्व उपप्रमुख सीता देवी साह लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
सो कार्यक्रमको सञ्चालन वडा कमिटी गणेश शर्मा (ठाकुर)ले गरेका थिए। कार्यक्रममा नवप्रवेशीलाई पार्टीमा हार्दिक स्वागत गर्दै आगामी दिनमा जनताको पक्षमा संगठित भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
नवप्रवेशीहरूलाई सम्पूर्ण व्यक्तिहरूले पार्टीमा स्वागत, बधाई तथा शुभकामना दिएका छन्।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments