उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानहरु आन्दोलित
महोत्तरी, भदौं ८ गते ।
गत आर्थिक बर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानहरुले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका छन् । उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समिति लगाएतले गत आर्थिक बर्षको उखुको वक्यौता अनुदान रकम प्रति क्वीन्टल रु ७० का दरले भुक्तानी गर्नुपर्ने भन्दै माइतिघरमा प्रदर्शन गरेका हुन् ।
देशका मेरुदण्ड किसानको पसिनाको मोल तिर्न नसक्ने भ्रष्ट सरकार रहेको र केपी ओली नेतृत्वको गठबन्धन सरकारले वर्षौंदेखि उखु किसानलाई दिने भनिएको अनुदान रकम भुक्तानी नगरी किसानको अधिकार माथि खेलबाड गर्दै आएको प्रदर्शनको एक्यबद्धता जनाउदै माओवादी पार्टीका नेता सुर्यनारायण साहले बताए उनले भने, "किसानलाई न्याय दिनु त परै जाओस्, उल्टै ढिलासुस्ती र बेवास्ता गर्दै किसानलाई सडकमा धकेल्ने काम मात्र भएको छ ।" उखु किसानलाई दिने भनिएको सबै अनुदान रकम अविलम्ब भुक्तानी गर्नुपर्ने उनको भनाइ छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उखुको अनुदानका लागि सरकारले आवश्यक बजेट विनियोजन नगरेपछि उखु किसानहरु अघिल्लो आर्थिक बर्षको अनुदान पनि नआउने हो की भन्ने त्रासमा छन् । उनीहरुले गत वर्षकै अनुदानसमेत आधा कटौती गर्न लागेको आंशका गरेका छन् ।
प्रदर्शनमा सहभागीहरुले एकतर्फी मूल्य स्वीकार छैन, उखु कृषक शोषण बन्द गर, उखु अनुदान भुक्तानी गर , मूल्य निर्धारणमा कृषकहरुलाई सहभागी गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका छन् । कृषकहरुले सरकारले अनुदान रकम कटौती गरे अव उखु खेती गर्ने अवस्था नआउने जनाएका छन् ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments