गौर घटनाको षड्यन्त्रपूर्ण निर्णय विरुद्ध गौशालामा जसपाले गर्यो प्रदर्शन
1 वर्ष पहिले प्रकाशित
(2082-05-08 B.S.)
612 पटक देखिएको
महोत्तरी, भदौं ८ गते ।
महोत्तरीको गौशालामा गौर घटनाको षड्यन्त्रपूर्ण निर्णय विरुद्ध जनता समाजवादी पार्टी जसपाले आइतबार प्रदर्शन गरेको छ । नेपाल सरकारले ल्याएको भुमि विधेयक जन विरोधी विधेयक रहेको भन्दै यसको खारेजी माग गर्दै जसपा गौशाला नगर कमिटिका नेताहरुले प्रदर्शन गरेका हुन् । अव्यवस्थित रुपमा जग्गा जमिन वितरण गर्ने उद्देश्यले यो विधेयक वर्तमान सरकारले ल्याएको आरोप जसपाका नेताहरुको छ । मधेशको मठमन्दिर सरकारी जग्गा पर्ती जग्गा यस विधेयक मार्फत आफ्नै मनमर्जीले वितरण गर्ने सरकारको मनसाय रहेको भन्दै यसको विरोध जनाइएको छ ।
प्रदर्शनमा भ्रष्ट सरकार मुर्दावाद, निर्दोष आन्दोलनकारीहरुलाई फसाउन पाइदैन लगायत लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरिएको छ ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले २०६३ साल चैत ७ गते रौतहटको गौरस्थित राइस मिल चौरमा भएको हत्याकाण्डको पुनः अनुसन्धान गर्न रौतहट प्रहरीले छानबिन अघि बढाउन परमादेश दिएको थियो। गौर हत्या काण्ड लगायत मधेशका आन्दोलनहरुमा निर्दोष आन्दोलनकारीहरु माथि सरकारले षड्यन्त्र रचेर फसाउने कार्य प्रति विरोध गर्दै प्रदर्शन गरेको जसपाका नेता रमेश महतोको भनाई छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments