काठमाडौँमा उखु किसानको आन्दोलन, अनुदान भुक्तानीको माग
1 वर्ष पहिले प्रकाशित
(2082-05-13 B.S.)
869 पटक देखिएको
काठमाडौँ, भदौ १३ ।
गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानी माग गर्दै उखु किसानहरुले राजधानी केन्द्रित आन्दोलन सुरु गरेका छन्। उखु उत्पादक महासंघ र उखु उत्पादक कृषक समितिको अगुवाइमा किसानहरुले माइतीघरमा प्रदर्शन गर्दै सरकारसँग तत्काल वक्यौता रकम प्रति क्विन्टल ७० को दरले भुक्तानी गर्न माग गरेका हुन्।
बिहीबारको प्रदर्शनलाई समर्थन गर्दै मधेश प्रदेशका पूर्व अर्थ मन्त्री भरत प्रसाद साहले किसानलाई दिदै आएको अनुदान रकम कटौती गर्न नसकिने बताए। उनले किसान हाम्रो देशको मेरुदण्ड भएको उल्लेख गर्दै सरकारलाई आन्दोलित किसानको आवाज तत्काल सुन्न आग्रह गरे। “एक वर्षको मेहनतको फल किसानले एकपटक मात्र पाउँछन्, त्यो पनि सरकारले कटौती गरेको छ,” मन्त्री साहको भनाइ छ। उनले माओवादी पार्टी किसानको पक्षमा दृढ रहेको बताउँदै सरकारसँग तत्काल समाधान खोज्न जोड दिए।
चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उखुका लागि छुट्टै अनुदान रकम विनियोजन नगरिएकाले किसानमा त्रास बढेको छ। उनीहरुले गत वर्षकै अनुदान रकम आधा कटौती हुने आशंका व्यक्त गर्दै आन्दोलनमा उत्रिएका हुन्।
प्रदर्शनमा सहभागी किसानहरुले ‘एकतर्फी मूल्य स्वीकार छैन’, ‘उखु कृषक शोषण बन्द गर’, ‘अनुदान भुक्तानी गर’, ‘मूल्य निर्धारणमा कृषकलाई सहभागी गर’ जस्ता नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।
किसानहरुले सरकारले अनुदान रकम कटौती गरे उखु खेती नै गर्ने अवस्था नरहने चेतावनी दिएका छन्।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments