बिद्यार्थीहरुलाई सिद्धार्थ बैंकले छात्रबृत्ती प्रदान ।

6 वर्ष पहिले प्रकाशित

(2077-03-08 B.S.)

3307 पटक देखिएको

दिपेन्द्र जयसवाल,बारा असार ८

बाराको सिमरास्थित सिमरा कलेजमा अध्ययनरत बिद्यार्थीहरुलाई सिद्धार्थ बैंकले छात्रबृत्ती प्रदान गरेको छ ।आफ्नो सामाजिक उत्तरदायीत्व वहन गर्ने क्रममा बैँकको सिमरा शाखाले आज एक कार्यक्रमका बिच कलेजमा स्नातक पहिलो वर्षमा अध्ययन गर्ने एक छात्र र एक छात्रका लागि एक वर्षसम्म लाग्ने खर्च वापतको उक्त छात्रबृत्ती रकम कलेजलाई हस्तान्तरण गरेको हो ।

छात्रबृत्ती सहयोगपश्चात बोल्दै बैंकका शाखा प्रवन्धक कृष्ण प्रसाद गौतमले कुनैपनि विपन्न र जेहन्दार विद्यार्थी आर्थिक असक्षमताकै कारण शिक्षाबाट वञ्चित हुन नपरोस भन्ने उद्देश्यले आफुहरुले यस किसिमको सहयोग गरेको बताउनु भयो । साथै सिमरा कलेज सञ्चालक समितिका अध्यक्ष मदन बहादुर क्षेत्रीले सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत कलेजलाई यस किसिमको सहयोग प्रप्त हुँदै जानेमा आशाबादी रहेको बताएका छन ।

प्राप्त रकम कलेजले लिएको आन्तरिक छात्रबृत्ती परिक्षाबाट छनोट भएका एक छात्र र एक छात्रालाई प्रदान गरिने कलेज प्रमुख शालिकराम अधिकारीले जानकारी दिनु भयो । कार्यक्रममा बैकको सिमरा शाखाका कर्मचारी, कलेज सञ्चालक समितिका पदाधिकारी लगायत शिक्षक विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले