भारी वर्षाले नदी किनार र अस्थायी बस्तीहरूमा बाढीको जोखिम उच्च
महोत्तरी, असोज १८ गते ।
अविरल वर्षाका कारण मधेश प्रदेशको धनुषाको कमला नदी, जलाद नदी,महोत्तरीको मरहा नदि, रौतहटको बागमती र लालबकैया नदीहरूमा पानीको सतह तीव्र गतिमा बढेसँगै जिल्लाका नदी किनार र अस्थायी बस्तीहरूमा बाढीको जोखिम उच्च बढेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अति भारी वर्षाको चेतावनीपछि जिल्लामा उद्धार र सतर्कताको तयारी तीव्र पारिएको छ।
यता विपद् व्यवस्थापन समितिको निर्देशनमा बाढीको उच्च जोखिम रहेका बस्तीहरूमा अग्रिम कारबाही सुरु गरेको जनाएको छ। त्यस्तै अविरल वर्षाका कारण धनुषाको जनकपुरधाम उपमहानगरपालिकाभित्रका सबै निजी विद्यालयहरू असोज १९ र २० गते बन्द हुने भएको छ ।
लगातारको वर्षाबाट उत्पन्न जोखिम र विद्यार्थी–अभिभावकको सुरक्षालाई मध्यनजर गर्दै विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरिएको हो । निजी विद्यालय सञ्चालकहरूको संगठन एनप्याब्सन जनकपुरधाम र प्याब्सन जनकपुरधामले संयुक्त रूपमा शनिबार सूचना जारी गर्दै विद्यालयहरू अस्थायी रूपमा बन्द रहने जानकारी दिएका हुन् ।
जनकपुरधाम र आसपासका क्षेत्रमा अविरल वर्षा भइरहेको छ । सडकका विभिन्न भागमा पानी जमेको, विद्यालयपरिसरमा हिलो र फोहोरको मात्रा बढेको र साथै यातायातमा अवरोध भएका कारण विद्यार्थीहरूको विद्यालय आवतजावत जोखिमपूर्ण बनेको छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments