जलेश्वर फिडरको विद्युत सेवा पुनः सुचारु गर्ने तयारी, २–३ घण्टाभित्र आपूर्ति हुने सम्भावना
जनकपुरधाम, असोज २१ ।
लगातार वर्षा र बाढीका कारण विगत चार दिनदेखि अवरुद्ध जलेश्वर फिडरअन्तर्गतको विद्युत सेवा पुनः सुचारु गर्न नेपाल विद्युत प्राधिकरण जलेश्वर वितरण केन्द्रले मर्मत कार्य तीव्र पारेको छ।
मंगलबार बिहानैदेखि प्राधिकरणको प्राविधिक टोली क्षतिग्रस्त उपकरण तथा वितरण लाइन मर्मतमा खटिएको छ। विद्युत आपूर्ति अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा जनजीवन ठप्प बनेको छ। घरायसी काम, स्वास्थ्य सेवा, सञ्चार, व्यवसाय तथा शिक्षा क्षेत्र सबै प्रभावित भएका छन्।
जलेश्वर वितरण केन्द्रका प्रमुखका अनुसार बाढीले क्षति पुर्याएका उपकरण र लाइन मर्मतका लागि व्यापक तयारी गरिएको छ। मटिहानी नगरपालिकाको सहयोगमा वारुण यन्त्र प्रयोग गरी डुबान क्षेत्रबाट पानी हटाउने कार्य जारी छ।
‘प्राविधिक टोली लगातार फिल्डमै खटिएको छ। मौसमले साथ दिए विद्युत आपूर्ति अबको २ देखि ३ घण्टाभित्र पुनः सुचारु हुने अपेक्षा छ,’ एक अधिकारीले बताए।
बाढी र वर्षाका कारण जलेश्वर क्षेत्रमा हालसम्म पनि कतिपय स्थानहरूमा ट्रान्सफर्मर र पोलहरू डुबानमा रहेका छन्। प्राधिकरणले जोखिमयुक्त क्षेत्रका उपभोक्तालाई सावधानी अपनाउन आग्रह गरेको छ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments