छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

11 महीना पहिले प्रकाशित

(2082-07-09 B.S.)

419 पटक देखिएको

महोत्तरी, कार्तिक ८ गते ।

हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रति विशेष ध्यान दिन आग्रह गरेका छन्। छठ पर्वमा सूर्य देवताको आराधना गर्दै नदि, पोखरी, खोलानाला आदिको किनारमा उपासकहरू लामो समय बस्ने गर्छन्। यस्ता ठाउँमा पानीको चिसो र रातिको ठण्डीले स्वास्थ्यमा असर पार्ने जोखिम हुने भएकाले सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

हाल मौसमी परिवर्तनसँगै बिहान र रातिको तापक्रम घट्दै गएको छ। यसले गर्दा रुगा–खोकी, ज्वरो, टनसिल, र शरीर दुख्नेजस्ता समस्या बढ्न सक्ने मौसमविद्हरूको भनाइ छ। विशेषगरी बालबालिका र वृद्धवृद्धाहरूमा चिसोको असर बढी हुने भएकाले उनीहरूलाई राति छठ घाटमा बस्न नदिन सुझाव दिइएको छ । त्यस्तै, छठ व्रतका अवसरमा घाटमा बस्दा नियानो लुगा लगाउने, बाक्लो सिरक वा ब्ल्यांकेट प्रयोग गर्ने, तातो पानी पिउने र शरीरलाई तातो राख्ने खानेकुरा सेवन गर्न मौसमविद्हरूको सिफारिस छ।
मौसमविद्हरूका अनुसार चिसो बढ्दै जाने क्रम भएकाले छठ पर्व मनाउँदा स्वास्थ्य सुरक्षामा ध्यान दिएर नै श्रद्धा र भक्तिपूर्वक पर्व मनाउन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले