महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार गर्ने पति प्रहरीको नियन्त्रणम
10 महीना पहिले प्रकाशित
(2082-07-29 B.S.)
646 पटक देखिएको
निरन्जन कुमार साह
महोत्तरी, कात्तिक २९ गते ।
महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कविता चौधरीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ ।
प्रहरीका अनुसार कविता चौधरीलाई उनका पति मनोज कुमार चौधरीले कपडा काट्ने कैचीले छाती, घाँटी तथा शरीरका विभिन्न भागमा प्रहार गरी गम्भीर घाइते बनाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
घटनाको सूचना पाएलगत्तै अस्थायी प्रहरी चौकी कठ्ठुधार र इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक रमेश लामाको कमान्डमा टोली खटिएर घटनास्थल पुगेको थियो । गम्भीर अवस्थामा भेटिएकी कवितालाई तत्कालै उपचारका लागि पर्सास्थित जानकी एकेडेमी अस्पताल लैजाँदै गर्दा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।
घटनापछि आरोपी पति मनोज कुमार चौधरीलाई प्रहरीले घटना स्थलनजिकैबाट नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गौशालामा बुझाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रमेश लामाले जनाएको छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
19 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments