गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

10 महीना पहिले प्रकाशित

(2082-08-07 B.S.)

1091 पटक देखिएको

महोत्तरी, मंसिर ७ गते ।

महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा–४ स्थित मलहनिया पोखरी नजिक रामु साह कानुको घरमा बसेको भेलाले वडा भरिका कानु तथा हलुवाई समुदायलाई एकीकृत गर्दै १३ सदस्यीय समिति चयन गरेको हो।

समारोहका प्रमुख अतिथि तथा संगठनका केन्द्रीय सदस्य बिन्देस्वर साह कानुले कानु–हलुवाई समुदाय सामाजिक, शैक्षिक र आर्थिक रूपमा पछाडि परिरहेको उल्लेख गर्दै एकताबद्ध भएर समाज निर्माणमा लाग्न आग्रह गरे। “हाम्रो समाज अझै पनि धेरै क्षेत्रमा पछाडि छ, अब सबै मिलेर अघि बढ्नु अत्यन्त आवश्यक छ,” प्रमुख अतिथि साहले भने।

गठित समितिको नेतृत्व श्याम कुमार साहले गरेका छन्। उनी अध्यक्षमा चयन भएका छन्। उपाध्यक्षमा रामु साह, महिला उपाध्यक्षमा मन्दिरा कुमारी साह, सचिवमा जयनारायण साह, कोषाध्यक्षमा मदन साह कानु, सह–सचिवमा सन्तोष साह चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा रामबाबु साह, डमरु साह, गीता देवी साह, रामजीवन साह, राम्पुनित साह छन्। समाजका सल्लाहकारका रूपमा पूर्व वडा अध्यक्ष रामबाबु साह, निरञ्जन कुमार साह र सुरेश साह रहनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले