नेपाल राष्ट बाद राष्ट्रिय नागरिक संघर्ष समिती द्वारा भब्य रुपमा रयाली

6 वर्ष पहिले प्रकाशित

(2077-03-08 B.S.)

3251 पटक देखिएको

पोखरिया ,असार ८ गते सोमबार

नेपाल राष्ट बाद राष्ट्रिय नागरिक संघर्ष समिती भिस्वा पर्सा द्वारा राजा आउ देश बचाउ , हिंदू राष्ट्र कायम गर ,MCC चाहिदैन , देश बेच्न पाउदैन ,नारा सहित भब्य रुपमा छिपहरमाई गा.पा.वार्ड नः ५ भिस्वामा सामाजिक दूरी कायम राख्दै रयाली निकालिएको छ सो रयालीमा नेपाल राष्ट बाद सँघ पर्सा को क्षेत्रीय अध्यक्ष महम्मद सबजान मियाँको प्रमुख अतिथि मा निकालिएको रयाली मा गाउ कमिटी अध्यक्ष सकुर मियाँ, सदस्यहरू हफिज मिया, नजीर मिया,लगायतको सहभागिता रहेको थियो

राष्ट्रिय नागरिक संघर्ष समितीहरूले वृहत्त र्‍यालीको आयोजना गर्दै राजा आउ देश बचाउ, हिन्दु सनातन अधिराज्य कायम गर, राजासंगको सझ्तौका कायम गर, २०४७ को संविधान लागु गर, जनता कसको राजाको, राजा कसको जनताको लागयतका गगनभेदी नारा लगाउँदै गाँऊ परिक्रमा गरेको छ ।भिस्वा चौक हुँदै गाँऊ परिक्रमा गरेको थियो /
कार्यक्रममा मन्तव्यको क्रममा वक्ताहरूले देशको राष्ट्रिय अखण्डता, एकता र विकासको लागि राजसंस्थाको पुनस्र्थापना अनिवार्य भएको बताउँदै राजसंस्था बिना देश अन्धकारमय बन्दै गएकोमा दु:खेसो पोखे । देशहितको लागि सबै नेपालीहरू एकजुट भएर राष्ट्रि झण्डामुनि आएर हिन्दू अधिराज्यसहितको राजसंस्था पुनस्र्थापनाकोलागि आगाडी बढ्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

10 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

11 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

13 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

19 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

23 दिन पहिले