निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन
8 महीना पहिले प्रकाशित
(2082-09-28 B.S.)
315 पटक देखिएको
निरन्जन कुमार साह
महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गर्न सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासनले सार्वजनिक सूचना जारी गरेको हो। सूचनाअनुसार महोत्तरी जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार धनीले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफूसँग रहेका सबै किसिमका हातहतियार नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा अनिवार्य रूपमा बुझाउनुपर्नेछ।
निर्वाचन प्रक्रिया सम्पन्न भएपछि सम्बन्धित धनीलाई हातहतियार सुरक्षित रूपमा फिर्ता गरिने प्रशासनले जनाएको छ। तोकिएको समयसीमाभित्र हातहतियार नबुझाएमा वा आदेशको अवज्ञा गरेमा प्रचलित कानुन बमोजिम हातहतियार जफत गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइने चेतावनीसमेत दिइएको छ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले निर्वाचनलाई सुरक्षित र मर्यादित बनाउन सबै नागरिक र सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments