मोबाइल हस्पिटल एण्ड रुपेश मोबाइल पसल नयाँ भवनबाट सञ्चालनमा
7 महीना पहिले प्रकाशित
(2082-11-01 B.S.)
224 पटक देखिएको
रोहित यादव
गौशाला, फागुन १ गते ।
गौशाला बजारमा सञ्चालन हुँदै आएको ‘मोबाइल हस्पिटल एण्ड रुपेश मोबाइल पसल’ अब आफ्नै नयाँ तथा सुविधासम्पन्न भवनबाट सञ्चालनमा आएको छ।
उक्त पसलले मोबाइल मर्मत, सफ्टवेयर अपडेट, मोबाइल एक्सेसरिज बिक्री तथा विभिन्न ब्रान्डका नयाँ मोबाइल सेट उपलब्ध गराउँदै आएको जनाएको छ। नयाँ भवनमा सरेसँगै सेवाग्राहीलाई अझ व्यवस्थित, छिटो र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिइएको सञ्चालकले बताएका छन्।
ग्राहकको बढ्दो विश्वास र मागलाई मध्यनजर गर्दै सेवा विस्तार गरिएको जानकारी दिइएको छ। साथै, आगामी दिनमा थप प्रविधिमैत्री सेवा थप्ने योजना रहेको समेत जनाइएको छ।
स्थानीयवासीले नयाँ स्थानमा सञ्चालनमा आएको यस पसलले रोजगारी सिर्जना गर्नुका साथै डिजिटल सेवा पहुँच विस्तारमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्। नयाँ भवनबाट सुरु गरिएको सेवाले बजार क्षेत्रमा थप सुविधा थप्ने अपेक्षा गरिएको छ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
19 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments