गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दुर्व्यवहारको विरोध
2 महीना पहिले प्रकाशित
(2083-03-19 B.S.)
505 पटक देखिएको
महोत्तरी, असार १९ गते ।
महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विरोध गर्दै विज्ञप्ति सार्वजनिक गरेका छन्।
नगरपालिकाद्वारा जारी विज्ञप्तिअनुसार असार १८ गते विहिवार बेलुका करिब ५ बजे गौशाला नगरपालिकाको कार्यालय परिसरमा ड्युटीमा रहेका ८ जना राष्ट्रसेवक नगर प्रहरीमाथि सूचना नदिई नेपाल प्रहरी टोली कार्यालयमा प्रवेश गरी धरपकड तथा शारीरिक हस्तक्षेप गरेको घटनाप्रति कर्मचारीहरूले गम्भीर आपत्ति जनाएका छन्।
विज्ञप्तिमा उक्त घटनाले नगरपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरिएको छ। स्थानीय सरकार सञ्चालनका क्रममा कानुनबमोजिम खटिएका नगर प्रहरीमाथि भएको व्यवहारले कर्मचारीहरू असुरक्षित महसुस गरेको पनि जनाइएको छ।
कर्मचारीहरूले नगर प्रहरीलाई तत्काल अविलम्ब रिहा गर्न, घटनाको निष्पक्ष छानबिन गर्न तथा नगरपालिकाअन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
16 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
18 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments