गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

1 महीना पहिले प्रकाशित

(2083-04-25 B.S.)

370 पटक देखिएको

गौशाला, साउन २५ गते ।

देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था बुझ्न अनुगमन गरिएको छ। सोमबार इलाका प्रहरी कार्यालय गौशालाको टोलीले गौशाला बजारमा रहेका दुई वटा ग्यास डिलर तथा पसलमा अनुगमन गरेको हो। प्रहरीले श्री जल्पा ग्यास लाइट हाउस र एन्जल ग्यास पसलमा पुगेर ग्यासको मौज्दात तथा बिक्री वितरणको अवस्थाबारे जानकारी लिएको जनाएको छ।

अनुगमनका क्रममा दुवै पसलका सञ्चालकले गौशाला बजारमा हाल ग्यासको अभाव नरहेको जानकारी दिएका छन्। उनीहरूका अनुसार उपभोक्ताले फुल सिलिन्डर ग्याससमेत सहज रूपमा पाइरहेका छन्।
देशका विभिन्न स्थानमा ग्यास अभावको चर्चा भइरहेका बेला स्थानीय बजारमा ग्यासको उपलब्धता र वास्तविक अवस्था बुझ्न अनुगमन गरिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। प्रहरीले ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा उपभोक्तालाई समस्या पार्ने गतिविधि भए निगरानी गर्ने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..