करैयामाई गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८ का लागी ४४ करोड ५५ लाख ४३ हजार ५ सय ५० रुपैया बराबरको बजेट ल्याए
दिपेन्द्र जयसवाल,बारा असार १०
बाराको करैयामाई गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८ का लागी ४४ करोड ५५ लाख ४३ हजार ५ सय ५० रुपैया बराबरको बजेट ल्याएको छ । गाउँपालिकाको छैटौं गाउँसभा मार्फत गाउँपालिकाका उपाध्यय चित्ररेखा कुमारी चौधरीले आर्थिक बर्ष २०७७/७८ को लागी अनुमानित बजेट पेश गर्नुभएको हो ।
पालिकाले हाल विश्वमै महामारीको रुपमा देखिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागी २० लाख रुपैयाँ विनियोजन गरेको छ साथै गाउँपालिकाले सदैव जनभावनालाई पहिलो प्राथामिकतामा राखेर काम गर्ने समेत जानकारी दिनुभयो । गाउँपालिकाले आफ्नो पूर्वाधार विकास नीतिमा गाउँपालिका क्षेत्रभित्रका अत्यावश्यक सडकहरुको लगी गाउँपालिका यातायात गुरु योजना निर्माण गरि विस्तृत योजना प्रतिवेदन बनाएर लागु गरिने समेत जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामिको अध्यक्षतामा भएको सभामा गाउँपालिकाका नि. प्रमुख प्रशासकिय अधिकृत वीरेन्द्र महतो तथा सम्पुर्ण वडाका वडा अध्यक्षहरु , गाउँकार्यपालिकाका सदस्यहरु, सम्पुर्ण कर्मचारी, इलाका प्रहरी कार्यालयका प्रतिनिधि, सञ्चारकर्मिहरु लगायतको सहभागिता रहेको थियो
।बाराका १६ स्थानिय तहमध्ये अन्य तिन पालिकाहरु यस अघि आर्थिक वर्ष २०७७/७८ को निति तथा कार्यक्रम सम्पन्न गरिसकेका छन । बाराको सिम्रौनगढ नगरपालिका र परसौनी गाउँपालिका र आदर्श कोतवाल गाउँपालिकाले क्रमश ४४ करोड ४५ लाख ३२ हजार ४ सय २० , ३३ करोड ७५ लाख र ४३ करोड ७१ लाख ७९ हजार रुपैया बराबरको बजेट ल्याईसकेको छन् ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments