आर्थिक बर्ष २०७७/७८ का लागि रौतहटका १० वटा स्थानिय तहले नीती तथा कार्यक्रम अधिवेशनबाट पारित गरे
दिपेन्द्र जयसवाल असार ११
आर्थिक बर्ष २०७७/७८ का लागि रौतहटका १० वटा स्थानिय तहले नीती तथा कार्यक्रम अधिवेशनबाट पारित गरेको छ । रौतहटको चन्द्रपुर, मौलापुर, बृन्दावन, गौर,माधवनारायण, राजपुर ,गढिमाई ,परोहा तथा दुर्गा भगवती र यमुनामाई गाँउपालिकाले बार्षिक नीती तथा कार्यक्रम अधिवेशनबाट पारित गरेको हो । चन्द्रपुर नगरपलिकाले छैठौ नगर सभामा आगामी आर्थिक बर्ष २०७७/७८ का लागि १ अर्ब १५ करोड ८६ लाख ६ सय ४ रुपियाँको अनुमानित आय व्यय प्रस्ताव गरेको छ ।
अगामी आर्थिक बर्षका लागि चालुतर्फ ६० करोड १५ लाख र पुजीगततर्फ ५५ करोड ७१ लाख गरि १ अर्ब १५ करोड ८७ लाख ब्याय हुने अनुमान पेश गरिएको छ । गढीमाई नगरपालिकाले भने ५० करोड ७० लाख ७७ हजारकोे अनुमानित बजेट प्रस्तुत गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकारी दिनुभयो । वित्तिय समानीकरण तथा सशर्त अनुदान गरी केन्द्रबाट प्राप्त हुने बार्षिक बजेट २९ करोड, आन्तिरिक आय, प्रदेश सरकारबाट प्राप्त हुने रकम गरी उक्त बजेट प्रस्तुत गरेको उहाँको भनाई छ ।
दुर्गा भगवति गाँउपालिकाले समाजिक सुरक्षा भता बाहेक अनुमानित ३२ करोड ५९ लाखको बजेट प्रस्तुत गरेको छ । आन्तरिक विवादको कारण राजदेवी, इशनाथ, बौधीमाई, देवाही गोनाही, कटहरिया, गरुडा, फतुवा विजयपुर नगरपालिकाको समयमा नै हुन नसकेको हो कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम प्रसाद कुशवाह कोरोना नियन्त्रणको तयारीमा लागेकाले बजेटको तयारी गर्न नपाएको बताउनुभयो ।१६ नगरपालिका र २ गाँउपालिका गरी १८ स्थानिय तह रहेको रौतहटमा १० वटा स्थानिय तहले बार्षिक निती तथा कार्यक्रम ल्याएको जिल्ला समन्वय समितिका सभापति रामएकवाल रायले बताउनुभयो ।
अन्य स्थानिय तहहरुले सम्पुर्ण तयारी गरि सकेकाले अगामी सातासम्म बाँकी रहेका सबै स्थानिय तहहरुले नीति तथा कार्यक्रम प्रस्तुत गरि सक्ने उहाँले जानकारी दिनुभयो । विषेश गरी कृषि पोकेट क्षेत्र, सडक सुधार, आधारभुत शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा लगायतका शिर्षकलाई नै स्थानिय तहले प्रथामिकता दिएका छन् ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments