गौशाला नगरपालिका पाचौ नगरसभा द्वारा २०७७र७८ को  अनुमानित ८४ करोड बजेट प्रस्तुत गरे

6 वर्ष पहिले प्रकाशित

(2077-03-19 B.S.)

4669 पटक देखिएको

Niranjan Kumar Sah

असार १९ 
महोत्तरीको गौशाला नगरपालिका पाचौ नगरसभा द्वारा २०७७र७८ को अनुमानित बजेट ८४ करोड  प्रस्तुत गरेका  छन् । यस कार्यक्रमको प्रमुख अतिथि माननीय भरत प्रसाद साह तेस्तै बिशेष अतिथि पुर्व सांसद नेपाली कांग्रेसका सिताराम भण्डारी ,नेपाल कम्युनिस्ट पार्टीका नगर संयोजक विष्णु लामा ,जनता समाजवादी पार्टीका कुमरकान्त झा ,गौशाला नगरपालिकाको नगर प्रमुख सिवनाथ महतो तथा उप मेयर आशा लामा लगाएत १२ ओटा वडाका वडा अध्यक्ष तथा वडा स्सदस्य उपस्थित थिए । 

यस कार्यक्रममा कृषिलाई लक्षित गरि शिक्षामा सुधार हुने खालको  ८४ करोड बजेट प्रस्तुत गरेका छन् 
सुभकामना दिने क्रममा नेपाल कम्युनिष्ट पार्टीका सल्हाकार विजय साह – वहुमुखी क्याम्पस र पोस्ट माटमका लागि पनि व्यबस्था समेटिएर नीति तथा कार्यक्रम प्रस्तुत गर्न आग्रह गरेका छन् । 

प्रमुख अतिथि माननीय भरत प्रसाद साह  सिचाईको लागि वडा न. १,८,१०,११ र १२ मा विशेष व्यबस्था गर्नुपर्ने र इन्धनबाट चल्ने सिचाइलाई विधुतीकरण गर्नको लागि सुझाव दिदै सुभकामना व्यक्त गरका छन्    । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..