महोत्तरीको रघुनाथपुरमा शसश्त्र प्रहरीको बोर्डर आउट पोष्टको उदघाटन सम्पन
महोत्तरी ,असार २६
महोत्तरीको रघुनाथपुरमा शसश्त्र प्रहरीको बोर्डर आउट पोष्टको उदघाटन सम्पन धर्मेन्द्र कुमार यदव- महोत्तरी, महोत्तरी जिल्लाको सोनमा गाउपालिका ३ रघुनाथपुरमा शसश्त्र प्रहरीको बोर्डर आउट पोष्टको उदघाटन गरिएको छ। प्रदेश नं २ का शसश्त्र प्रहरी प्रमुख राजु अर्यालले बिहिवार जलेश्वर भन्सार कार्यालयको रघुनाथ पुर शाखाको भवनमा उक्त शसश्त्र प्रहरी बोर्डर आउट पोष्टको उदघाटन गरेको छ।
उदघाटन कार्यक्रममा बोल्दै प्रदेश नं २ का शसश्त्र प्रहरी प्रमुख अर्यालले भनुभयो कि सिमा नाकामा भइरहेको अपराधलाइ कम गर्न र भन्सार छली तस्करी गर्ने तस्करलाई नियन्त्रन गर्न यस शसश्त्र प्रहरीको बोर्डर आउट पोष्टको स्थापना गरिएको छ साथै कसैले शसश्त्र प्रहरीको घुमुवा हु भनेर रकम असुल्नेलाई प्रमाण सहित पक्राउ गर्न समेत सबैलाइ आग्रह गरेका थिए। सिमानाका बन्दको बारे बोल्दै वाहाले भनुभयो कि हामी नेपाल र भारतका मानिस हरुलाइ रोकेको छैन हामी कोरोना लाई रोकेको छु अबस्था सामान्य भएपछी पुन आबत जावत शुरु हुनेछ।
स्थापना गरिएको शसश्त्र प्रहरीको बोर्डर आउट पोष्टको नाया भवन निर्माणको लागि सोनमा गाउपालिकाको तर्फ बाट आ.ब. २०७७/०७८ मा रु ४० लाख दिने गाउपालिका प्रमुख राज कुमार यादबले घोषणा गरेको छ साथै प्रहरी संग काधमा काध मिलाएर अगाडि बढ्ने प्रतिबद्धता गरेका थिए। कार्यक्रममा महोत्तरी शसश्त्र प्रहरी प्रमुख नीर कृष्ण अधिकारी, जिल्ला प्रहरी प्रमुख टीका बहादुर केसी, जिल्ला प्रशासन प्रमुख, जलेश्वर भन्सार प्रमुख, शसश्त्र प्रहरी चौकी सम्सिका प्रमुख नमराज पुडासैनी, शसश्त्र प्रहरी चौकी खैरबनीका प्रमुख, शसश्त्र प्रहरी चौकी पोखर भिण्डाका प्रमुख, सोनमा गाउपालिका का १,२,३ र ८ नं वाडाका वाडा अध्यक्ष, विभिन्न पार्टी प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments