रौतहटको गुजरा नगरपालिकाको पाँचौ नगरसभाले साढे ४९ करोडको अनुमानित बजेट प्रस्ताव गरे

6 वर्ष पहिले प्रकाशित

(2077-03-29 B.S.)

5462 पटक देखिएको

दिपेन्द्र जयसवाल असार ३० 

रौतहटको गुजरा नगरपालिकाको पाँचौ नगरसभाले साढे ४९ करोडको अनुमानित बजेट प्रस्ताव गरेको छ ।सम्पन्न गुजराको पाँचौ नगरसभाको उदघाटन समारोहमा मेयर सन्तलाल चौधरीले कुल ४९ करोड ,५२ लाख, दुईसय ८० रुपैयाँको आव २०७७/०७८को लागि बजेट प्रस्तुत गरेका हुन् । बजेटमा चालुतर्फ २९ करोड ,७० लाख,१५ हजार, पुजीगत तर्फ १९ करोड , ८१ लाख,८५ हजार ,दुईसय ८० रुपैया बिनियोजन गरेको छ ।त्यसैगरी कुल खर्च मध्ये आर्थिक विकास क्षेत्रमा ७३ लाख,९ हजार ,५ सय रुपैया ,सामाजिक क्षेत्रमा १५ करोड १ लाख ६ हजार नगरसभाले बिनियोजन गरेको छ ।

त्यस्तै पूर्वाधार विकासतर्फ १६ करोड ४ हजार सातसय ८० वातावरण तथा विपद ब्यवस्थापन तर्फ २ करोड रुपैयाँको लागि सिफारिस गरिएको छ । सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा १५ करोड ७७ लाख ८० हजार रुपैया विनियोजन गरिएको तथ्यांकमा उल्लेख रहेको छ । चालू आर्थिक बर्षको अनुमानित आम्दानीमा संघीय सरकारको बितिय समानिकरण अनुदान १३ करोड ४५ लाख, संघिय सरकारको सशर्त अनुदान १८ करोड ५ लाख, संघिय सरकारको विशेष अनुदान ६० लाख, संघिय सरकारबाट समपुरक अनुदान २ करोड, प्राप्त हुने अनुमान गरिएको छ ।

त्यसैगरी प्रदेश सरकारको वित्तिय समानिकरण अनुदान ७५ लाख, ५१ हजार, सशर्त अनुदान ८० लाख, विशेष अनुदान ३० लाख, समपुरक अनुदान २० लाख, राजस्व बाँडफाँडबाट १० करोड २५ लाख, ८० हजार, आन्तरिक आयतर्फ ३ करोड १० लाख, ७० हजार गरि कुल ४९ करोड ५२ लाख, दुईसय ८० रुपैयाँ आउने अनुमान रहेको गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरीले जानकारी दिनु भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..