स्कुलको नाममा ब्रहम लुट

6 वर्ष पहिले प्रकाशित

(2077-03-29 B.S.)

4685 पटक देखिएको

समुदायक बिद्यालयमा शूल्कको  नाममा १  रुपैया पनि नलिकन विद्यार्थीहरुलाई शिक्षा दिने कानुन भएतापनि समुदायक बिद्यालयहरुमा  अनेक नाममा पैसा उठाउदै गरेका छन् । गौशाला नगरपालिका अन्तर्गत रहेका बिद्यालयहरुले अनैतिक तरिकाले  बिद्यार्थीहरुबाट पैसा उठाइरहेका छन् जब कि संबिधानको  मौलिक हक र कर्तब्यको धारा ३१ मा शिक्षा सम्बन्धि प्रस्ट लेखिएको छ ।  प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुचको हक हुनेछ र निशुल्क तथा माध्यमिक तह सम्मको शिक्षा निशुल्क पाउने हक हुनेछ ,भएपनि गौशाला नगरपालिका अन्तर्गत रहेका श्री जनता माध्यमिक बिद्यालय रजखोर ,श्री त्रिभुवन मा। बि। गौशाला ,श्री जनता मा बि। भरतपुर आदि लगाएतका बिद्यालयहरुले शुल्कको नाममा शिक्षा ऐन बिपरित  बिद्यार्थीबाट पैसा उठाइरहेका छन् । 

त्येस्तै श्री त्रिभुबन मा। बि। गौशालाले बिकास र सरस्वति पुजाको नाममा अग्रीम रकम असुल्दै पाइएको छ  ।  यसैबिच रजखोर मा।बि।का प्र।अ। संग के को पैसा लिईरहनु भएको छ भनेर बुझदा  आक्रोसित भई  कुरा गर्ने समेत पे  पाइएको  छ ।  

सामाजिक संजाल फेसबुकमा चर्को आवाज उठाइएपनि गौशाला न पा। ४  राज्खोर मा । बि। को रशिद र सोहि वडाको  वडा अध्यक्ष रामबाबु  साह को टिप्पणीले   शिक्षा ऐनलाई मनोमानी ढंगले लजास्पद  बनाएको  साबित हुन् पुगेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले