सामुदायिक बिद्यालयहरुले शिक्षा ऐनबिपरित शूल्क असुली प्रति अनेरास्ववियूका नेता साहले  घोर भर्त्सना गरे

6 वर्ष पहिले प्रकाशित

(2077-03-30 B.S.)

4805 पटक देखिएको

महोत्तरी असार ३० 

महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गत रहेका अधिकांश सामुदायिक बिद्यालयहरुले शिक्षा ऐनबिपरित शूल्क असुल्दै आइरहेको देखिएको छ I गरिब, बिपन्न एवं आर्थिक रुपमा कमजोर भएका अभिभावकहरुसंग गैर कानूनी तरिकाबाट विविध शीर्षकमा रकम असुली गरी पुन: विद्यालयको हितमा नगई अन्य खर्च हुने पक्कापक्की देखिएको छ I

संबिधानमा उल्लेख मौलिक हक अन्तर्गत धारा ३१ को प्राबधानअनुरुप मा. बि. स्तरसम्मको शिक्षा नि: शूल्क गरिए पनि ऐनविपरित भईरहेको यस्ता कार्यप्रति अनेरास्ववियूका केन्द्रीय नेता सुर्यनरायण साहले  घोर भर्त्सना गरेको छ  I तसर्थ सम्बन्धित सरोकारबालाहरुलाई यस्ता कार्य नगर्न गराउन सम्बन्धित पक्षको ध्यानाकर्षण  गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..