बारामा युनिसेफ नेपालको सहयोगमा सुनौला हजार दिनका गर्भवती महिलाहरूलाई पोषण समाग्री बितरण
साउन ३
बाराको करैयामाई गाउँपालिका वडा नं. ३ मा रहेको श्री नेपाल राष्ट्रिय अधारभूत बिद्यालय गालोपट्टीमा करैयामाई गाउँपालिकाको स्वास्थ्य शाखा करैया बाराको आयोजना र युनिसेफ नेपालको सहयोगमा सुनौला हजार दिनका गर्भवती महिलाहरूलाई आज पोषण प्याकेज झोला सहितको पोषण समाग्री बितरण कार्यक्रम अन्तर्गत प्रत्येक गर्भवती महिलाहरूलाई ६ किलो चामल , ३ किलो दाल, दुई लिटर खाने तेल , ५०० ग्राम होरल्किस, र ६ ओटा साबुन बितरण गरेको छ ।
करैयामाई गाउँपालिकाको वडा नं.१ देखि वडा नं. ८ सम्मका सबै वडाहरूमा गर्भवती महिलाहरूलाई पोषण प्याकेज कार्यक्रम अन्तर्गत सबै वडामा पोषण सम्बन्धि कार्यक्रम सञ्चालन गरिने गरिने गाउँपालिकाकी उपाध्यक्ष चित्ररेखा कुमारी चौधरीले जनाकारी दिनु भयो I आज भएको झोला सहितको पोषण सम्बन्धि समाग्री बितरण कार्यक्रममा ७७ जना गर्भवती महिलाहरूलाई उक्त बितरण गरिएको हो ।
उक्त कार्यक्रममा करैयामाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामनाथ चौधरी , वडा अध्यक्ष देवेन्द्र प्रसाद केशरी , सामाजिक परिचालकीका सीमा चौधरी, समाजसेबी बिजय चौधरी , सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments