कुकुरलाई तालिम दिएपछि उनीहरूले कोरोना संक्रमित पत्ता लगाउन सक्ने जर्मनीका अनुसन्धानकर्ताद्वारा दाबी

6 वर्ष पहिले प्रकाशित

(2077-04-10 B.S.)

4602 पटक देखिएको

साउन ११ गते 

स्निफर कुकुरलाई तालिम दिएपछि उनीहरूले कोरोना संक्रमित व्यक्ति पत्ता लगाउन सक्ने जर्मनीका अनुसन्धानकर्ताले दाबी गरेका छन्।

यो सुन्दा अचम्म लाग्न सक्छ तर युनिभर्सिटी अफ भेटेरिनरी मेडिसिन हेनोभरका वैज्ञानिककोे अध्ययनले स्फिनर कुकुरलाई प्रशिक्षण दिएपछि उनीहरूले ठूलो दक्षतासाथ कोरोना संक्रमित व्यक्ति पहिचान गर्न सक्ने कुरा पत्ता लगाएको हो।

यस अध्ययनअन्तर्गत जर्मन आर्मीका ८ स्निफर कुकुरलाई एक हप्ता तालिम दिएपछि उनीहरू म्युकस र साल्भियामा आधारित कोरोना संक्रमित पत्ता लगाउन प्रभावरीका देखिएका थिए ।

पशु औषधि विभागका अध्यक्ष होल्गर भोल्कका अनुसार यो एउटा सुरुवाती अध्ययन थियो। अब यसको विस्तृत अध्ययन गरी निष्कर्षमा पुगिनेछ र कोरोना संक्रमित व्यक्ति पत्ता लगाउन स्निफर कुकुर परिचान गरिनेछ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले