जय मधेष समाज सेवा नेपाल द्वारा प्रदेश न २ मा राहत बितरन सुरु

6 वर्ष पहिले प्रकाशित

(2077-05-29 B.S.)

3776 पटक देखिएको

भदौ ३० 

महोत्तरी, बैदेशिक रोजगारीमा रहेका मानिसहरु एक संस्थाले प्रदेश न २ मा राहत बितरन सुरु गरेको छ। संसारका विभिन्न देशमा रहेका मानिसहरुको समुहले जय मधेष समाज सेवा नेपाल नामको समाजिक संस्थाको स्थापना गरेको छ। समाजमा भइरहेको घटनाहरु मध्ये दहेज पर्था रोकथाम गर्ने र छोरी बचाउ मुख्य अभियान लिएर यस सस्थाको स्थापना गरिएको छ। यस संस्था द्वारा प्रदेश नं २ का महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सुनसरी, लगायत विभिन्न जिल्लामा रहेका अती गरिब, असहाय र पिडामा परेका व्यक्तीहरु पहिचान गरी राहत बितरन कार्य सुरु गरेका छन।

राहत बितरनको शुभारम्भमा आज सोमबार महोत्तरी जिल्लाको राम गोपालपुर र गौशाला नगर पालिकामा राहत बितरन गरी सुरु गरेका छ्न। राहात वितरण कार्यक्रम अन्तर्गत सोमबार महोत्तरीको राम गोपालपुर नगरपालिका ९ गोट बनौलीमा एक जनालाई चावल १० किलो, दाल ५०० ग्राम, तेल ५०० ग्राम, प्याज ५०० ग्राम, सोयाबिन ५०० ग्राम, मछरदानी १ थान र बाख्रा १ थान बितरन गरेका छ्न त्यस्तै गौशाला नगरपालिका वाडा नं २  निगौलमा तीन परिवारलाइ राहत बितरन गरिएको छ जसमा प्रत्येक परिवारलाइ चावल १० किलो, दाल ५०० ग्राम, तेल ५०० ग्राम,प्याज ५०० ग्राम, सोयाबिन ५०० ग्राम र पली १ थान बितरन गरिएको छ। बितरन कार्यक्रममा संस्थाका नेपाल अध्यक्ष शिब कुमार यादव, पंकज कुमार महतो,गौतम साफी, कृष्ण देव मण्डल, लगायत अन्य सदस्य हरुको उपस्थिती रहेको थियो।

सस्थाले केही दिनमै धनुषा, सर्लाही, सिरहा, सुनसरीमा पनी राहत वितरण गरिने छ, बर्षाको समय भएकोले हामीलाई मौसमले साथ नदिएको कारण राहत वितरण कार्यमा ढिलाइ भईरहेको कुरा संस्थाका नेपाल अध्यक्ष शिब कुमार यादवले बताएको छ।

राहत बितरन कार्यक्रमको मिडिया पर्टनर महोत्तरी टुडे अनलाइन रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले