उद्योगहरूबाट निस्किने धूवाँ, धूलोको बाराका दलितबस्तीका बासिन्दा प्रभावित
बारा ,असोज ५
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ मा रहेका उद्योगहरूबाट निस्किने धूवाँ, धूलोको कारण त्यहाँका दलितबस्तीका बासिन्दालाई अप्ठेयारो भइरहेको छ।
उद्योगको ब्वाइलरबाट निस्किने धूवाँ, धूलोले आँखा र फोक्सोमा असर परेर धेरैजना बिरामी भएको दलितबस्तीका राजु रामले गुनासो गरेका छन। उनले उद्योगबाट निस्किने धूवाँ र धूलोलाई व्यवस्थित गर्नेतर्फ सम्बन्धित निकायले पहल नगरेको आरोप लगाउनु भयो। उद्योगबाट निस्किने धूवाँ धूलोको कारण खाना पकाउँदा, कपडा सुकाउँदा र घरमा बस्दा पनि समस्या झेल्नुपरेको उनको भनाइ छ। दलितबस्तीका बासिन्दाले उद्योगीहरूलाई सो बारे बारम्बार अवगत गराउँदा पनि बेवास्ता गरिरहेको बताएका छन ।
वडाध्यक्ष मोहित चौधरीले उद्योगबाट निस्किने फोहरमैलाको व्यवस्थापन गर्ने दायित्व ऐनमा सम्बन्धित उद्योगको भएपनि यसतर्फ उद्योगीहरूले बेवास्ता गर्दै आएको बताउनु भयो।
वडाध्यक्ष चौधरीले आवश्यक स्रोत, साधन र पूर्वतयारीविना उद्योग सञ्चालन भइरहेकाले समस्या भएको र यसतर्फ स्थानीय प्रशासनले उजूरी सुनेर कारबाई गर्नुपर्ने माग गरेका छन्। त्यहाँ रहेका उद्योगीहरूले भने आरोप गलत भएको बताएका छन्। उनीहरूले थर्मल साइक्लोन प्रणालीको आधुनिक प्रविधिबाट ब्वाइलर जडान गरिएको र सोबाट छाई उडेर दलितबस्तीलाई समस्या भएको भन्ने विषय गलत भएको बताएका छन।
उनीहरूले त्यस्तो समस्या भएको भए उद्योगीहरूलाई अवगत गराइनुपर्ने तर अहिलेसम्म कसैले गुनासो नगरेको बताएका छन।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments