बारामा शहिदको सम्झनामा बृक्षारोपण गरियो

6 वर्ष पहिले प्रकाशित

(2077-06-05 B.S.)

3527 पटक देखिएको

बारा, असोज ५

बारामा शहिदको सम्झनामा बृक्षारोपण गरिएको छ । बाराको प्रसौनी गाउपालिका वडा नम्वर १ मा रहेको श्री ज्ञान ज्योति प्राथमिक विद्यालयको प्राङ्गणमा शहिद सुर्यनाथ राय यादवको ३५ औ स्मृति दिवसको अवसरमा वृक्षारोपण गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी प्रसौनीको आयोजनामा शहिद यादवको सम्झनामा वृक्षारोपण गरिएको प्रदेश सभाका प्रत्यासी उम्मेदवार उमेश कुशवाहाले जानकारी दिएका छन छन् ।वृक्षारोपणको प्रमुख अतिथि समेत रहेका कुशवाहाले शहिद यादवले पार्टी प्रति गरेको योगदानको चर्चा समेत गरेका थिए । पार्टी विधि विधानको परिधी भित्र रहेर चल्ने भएकोले सवै जनाले यसलाई पालना गर्न आग्रह समेत गरेका थिए ।

शहिद यादव पार्टीको विधानले चलेकोले नै आज उनको स्वर्गरोहण पछि पनि हामी उनलाई सम्झने गरेका छौ । उनि नभएपनि हामी विच एक सच्च अमर शहिद भएर रहिरहने उनको भनाई छ ।

कार्यक्रमको अध्यक्षता नेकपा प्रसौनीका अध्यक्ष बिनोद पटेल सहभागी नेकपा नेता याकुप अन्सारी, सन्तोस साह, तेज नाथ पटेल, नरेश मन्डल, प्रभु दास, ललिन्द्र पटेल लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले