हिजो भएको आईपीएलमा राजस्थान रोयल्स विजयी,आज मुम्बई इन्डियन्स र कोलकाता भिड्दै
असोज ७
इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ ।
यूएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा राजस्थानले चेन्नेई सुपर किंग्सलाई १६ रनले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनाउँदै १६ रनले विजयी भएको हो । राजस्थानका लागि सन्जु सेमसनले ७४ रनले बनाएका छन् । यस्तै स्टेभेन स्मीथले ६९ र जोफार आर्चरले २७ रन बनाए ।
चेन्नईका लागि साम कुरानले तीन विकेट लिए भने दीपक चाहर, लुङ्गी एनगिडी र पियुस चावलाले समान एक-एक विकेट लिएका थिए ।
इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज राति साबिक विजेता मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदै छ।
आवुधावीस्थित शेख जायद स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति पौने ८ बजे हुनेछ। रोहित शर्माको कप्तानीमा मैदान उत्रिने मुम्बई पहिलो जितको खोजीमा हुनेछ।
लिगमा दोस्रो खेल खेल्न लागेको मुम्बई पहिलो खेलमा चेन्नई सुपर किग्ससँग ५ विकेटले पराजित भएको थियो। मुम्बई अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ।
यता लिगमा पहिलो खेल खेल्न लागेको कोलकाता विजयी सुरुवात गर्न चाहन्छ। कोलकाता दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रिँदै छ। मुम्बईको कप्तानी रोहित शर्माले सम्हाल्नेछन्।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments