दुई बिघा जग्गा बेचेर श्रीमतीलाई हात्ती उपहार !

6 वर्ष पहिले प्रकाशित

(2077-06-08 B.S.)

6314 पटक देखिएको

असोज ८ 

पतिपत्नीले एक अर्काको इच्चा पूरा गर्नका लागि के सम्म गर्न सक्छन् ? कस्तोसम्म उपहार दिन सक्छन् ? यसको ठ्याक्कै उत्तर त कसैसँग पनि छैन । दुलाल चन्द्र रायले आफ्नी पत्नीको इच्छा पूरा गर्नका लागि जमिन बेचेर हात्ती किनिदिएका छन् । उनको यो तरिका चर्चाको विषय बनेको छ । 

बंगलादेशको लालमोनिरहाट पन्चग्राम निवासी दुलाल चन्द्र रायले आफ्नी श्रीमती तुलसी रानी दासका लागि हात्ती किन्न जमिन बेचेको हुन् । राय एक किसान हुन् । उनले आफ्नो दुई बिघा जमिन बेचे अनि मौलवी बजार गएर १६ लाख ५० हजार टाका(बंगलादेशी मुद्रा)मा हात्ती किने अनि २० हजार भाडा तिरेर ट्रकमा राखी घरमा ल्याए। 

रायकी पत्नी दासीले १ वर्षपहिले एक सपना देखेको पतिलाई बताएकी थिइन् । उनले सपनामा हात्ती किनेको र त्यसको रेखदेख गरिरहेका देखेकी थिइन् । उनले यसअघि पनि सपनामा जनावरहरू देख्दा पतिले त्यही जनावर किनेका थिए । केही वर्ष पहिले उनले सपनामा देखे अनुसार घोडा र बाख्रा किनिएको थियो । 
‘मैले जमिन बेचेँ र मेरी श्रीमतीको सपना पूरा गर्नका लागि हात्ती किनें’ दुलाल भन्छन् ।  

दुलाल चन्द्र रायले हात्तीको रेखदेखका लागि १५ हजार तलबमा माहुते पनि राखेका छन् । उनको घरमा हात्ती हेर्नलाई वरपरका गाउँहरुबाट समेत मान्छेहरु भीड लाग्ने गरेका छन् ।

हात्ती हेर्नका लागि आएकी उनकै गाउँकी सन्तोना रानीले भनिन्, ‘आफ्नी श्रीमतीको सपना पूरा गर्नका लागि हात्ती किन्ने मान्छे जीवनमा पहिलो पटक देखेको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..