सबैभन्दा वृद्ध उमेरमा निर्वाचित हुने राष्ट्रपति हुने नया रेकर्ड कायम

6 वर्ष पहिले प्रकाशित

(2077-07-23 B.S.)

4918 पटक देखिएको

२३ कात्तिक 

महसुर प्रतिद्वन्दी डोनाल्ड ट्रम्पलाई हराउँदै अमेरिकी राष्ट्रपतिको दौड जितेका जो बाइडनले अब राष्ट्रपतिको कुर्सीमा औपचारिकरुपमा बस्न जनवरीसम्म कुर्नुपर्नेछ ।

आउँदो डिसेम्बरमा ५३८ इलेक्ट्रोरल कलेजका प्रतिनिधिहरुले मतदान गरेपछि बाइडन राष्ट्रपति बनेको औपचारिक घोषणा अमेरिकी संसदबाट हुनेछ । र, जनवरीदेखि उनले ह्वाइट हाउसको जिम्मेवारी सम्हाल्नेछन् ।

पत्नी जिल बाइडनसँग जो बाइडन अमेरिकाको इतिहासमा बाइडनले सबैभन्दा वृद्ध उमेरमा निर्वाचित हुने राष्ट्रपति हुने रेकर्ड बनाएका छन् । उनी दुई सातापछि ७८ वर्ष पुग्दैछन् । चार वर्षे कार्यकाल पूरा गर्दा उनी ८२ वर्ष पुगिसकेका हुनेछन् ।

यसअघि वृद्ध उमेरको राष्ट्रपतिको रेकर्ड डोनाल्ड ट्रम्पले बनाएका थिए । तर, बाइडनले ट्रम्पको राजनीतिक महत्वाकांक्षालाई मात्रै पराजित गरेनन्, उमेर हदको रेकर्ड पनि तोडिदिए ।

ट्रम्पभन्दा बाइडन ४ वर्ष जेठा हुन् । सन् २०१६ राष्ट्रपति बन्दा ट्रम्प ७० वर्ष पूरा भएका थिए । उनी अहिले ७४ वर्ष पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..