गौशाला नगरपालिकाको नेपाल शिक्षक महासंघका अध्यक्ष राजनीतिक आन्दोलनमा र शिक्षकहरु टिकटकमा व्यस्त
मंसिर ३०
नेपाली कांग्रेसको बिरोध प्रदर्शनमा शिक्षक मात्र हैन नेपाल शिक्षक महासंघका अध्यक्ष नकुल उप्रेती स्वयम् सडकमा उत्रेर राजनीतिक झलकमा रमाएको देखिएका छन् ।
जो शिक्षकहरु विद्यालयमा रमाउनुपर्ने र विद्यार्थीको पढाइ लेखाईप्रति जिम्मेवार हुनुपर्ने उनीहरु राजनीतिकमा व्यस्त भएको पाइएको छ ।
शिक्षकहरुले जुन सरकारको तलब भत्ता पाइरहेका छन्, त्यहि सरकारको बिरोधमा हिजो उत्रिएको नेपाली कांग्रेसको बिरोध प्रदर्सन रयालीमा देखा परेका छन् ।स्थानीय सरकारले यस्ता शिक्षकहरुले पटक पटक गल्ति गरेर पनि उनीहरुलाई कारवाही गर्नुको सट्टामा तलब र भत्ता दिएर प्रोत्साहन गरेको जस्तो देखिएको छ ।
सामुदायिक विद्यालयहरुको अवस्था दयनीय हुनुको कारण शिक्षकहरु राजनीतिक र टिकटकमा व्यस्त हुनु हो ।
शिक्षक पद नै मर्यादित पद हो, जो पदमा बसेर भोजपुरी छाडा गितमा टिकटक बनाएर आफ्नो शिक्षाको परिचय आफै दिईरहनुभएका छन् ।
नेपाली काँग्रेसले नेकपाको सरकार विरुद्ध गरेको देशव्यापी प्रदर्शनमा बच्चाहरुको साथै शिक्षकहरुको पनि प्रयोग भएको पाइएको छ । कोरोनाको समयमा स्वास्थ्य समबन्धी मापदण्डको धज्जी उडाउँदै काँग्रेसले महोत्तरीमा उतारेको हजारौँ कार्यकर्ताको भिडमा जिल्लामा कार्यरत शिक्षक र सरकारी गाडीसहित बालकहरुलाई समेत झण्डा बोकाएर प्रदर्शनमा उतारेको पाइएको छ ।
अबोध, अपरिपक्व तथा पढ्ने लेख्ने उमेर समुहका बालकलाई आन्दोलनमा सहभागी गराइएकोमा स्थानीयहरुले आपत्ति समेत जनाएका छन्। यस्तै जनताको सेवाकालागि नियुक्त गरिएको राष्ट्रसेवक कर्मचारीहरुले आफ्नो मर्यादा लाई धज्जिया उडाउदै, बिद्यालयलाइ बन्द गरि पार्टीको झन्डा बोकी सरकार बिरुद्धको नाराबाजी गरेका थिए।
नाम नभन्ने शर्तमा एक शिक्षकले भने "लाज लाग्यो शिक्षकको यस्तो चर्तिकला हेरेर जो पटक पटक रक्सि ,घुसखोरी ,र भ्रष्टाचारी गरिरहेको शिक्षक यस्तो मर्यादित पद मा कसरि आउनु भएका छन् । जसको तलब खाने, जस्को भता खाने र त्यसैको बिरोधमा बिद्यालयलाइ बन्द गरी जुलुसमा जानू कतिको जायज कुरा हो "। त्यसैगरी यसबारे महोत्तरीका एक शिक्षकलाइ सोधपुछ गर्दा उनले भने कि मलाइ जे मन लाग्छ त्यो गर्छु, तपाई को हो ? मलाइ सोध्ने बाला।' म कांग्रेसको सुभेच्छुक पार्टी नेपाल शिक्षक संघको कार्यकर्ता हु त्यसैले झन्डा बोकेको हु। '
यसै बीच हामीले नेपाल शिक्षक महासंघ गौशाला नगरपालिका का अध्यक्ष नकुल उप्रेतीलाइ सोधपुछ गर्दा उनले भने "शिक्षक महासंघका राष्ट्रिय अध्यक्ष नै आन्दोलनमा छ भने म किन नजानु ,हामीहरुको पनि ठुलो पिर र मर्का छ, जसले गर्दा नै विद्यार्थीको पढाइमा त्रुटी भएको छ ' ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments