माघ १ गते देखि गौशाला न.पा.को आयोजनामा योग सिविर संचालन हुने
पुष २६ ,गौशाला
माघ १ गते देखि गौशाला नगरपालिकाको आयोजानामा योग सिविर संचालन हुने भएको छ । जसको संचालनको लागि आज गौशाला नगरपालिकाको पुरानो भवनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गौशाला नगरपालिकाको नगर प्रमुख शिवनाथ महतोले अध्यक्षता गरेका उक्त कार्यक्रममा प्रमुख अतिथि पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणि पोखरेल, विशिष्ट अतिथि प्रदेश २ का सांसद भरत प्रसाद साह ,उपप्रमुख आशा लामा,१२ वटै वडा का वडा अध्यक्ष ,समाज सेवी ,बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।
कोरोना महामारी जस्ता डरलाग्दो रोगहरुबाट बच्नको लागि योग महत्वपूर्ण भएकोले यो सिविर संचालन गर्न लागिएको जनाइएको छ ।
जसबाट सम्पूर्ण गौशाला नगरपालिकाको वासिन्दालाइ लाभ हुने जनाइएको छ । यहाका स्थानीय वासिन्दालाई योग सिकाएर दक्ष प्रशिक्षक उत्पादन गर्ने यस सिविरको प्रमुख उदेश्य रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथि पुर्व शिक्षा मन्त्रीले आफ्नो धारणा राख्दै भने ' गौशाला नगरपालिकाको आयोजनामा योग शिबिर माघ १ गते देखि संचालन हुने योग धेरै नै महत्वपूर्ण कुरा हो, यो कहाँ हराएको थियो तर फेरि यसलाई महामारी तथा रोगहरु बाट बच्नको लागि ल्याउनु पर्यो' ।
त्यस्तै मा.भरत प्रसाद साहले भने 'मान्छे स्वस्थ रहनु नै देशको विकास हो मान्छे औषधितिर बढी जाने र जडिबुटितिर कम जाने गर्छन । त्यसैले योग धेरै राम्रो काम हो जुन गौशाला नगरपालिकाले गर्न गइरहेको छ' । उनले भने 'युवाहरू गलत कुलतमा अहिले फसेका छन् ।युवालाई यो गलत कुलत बात बचाउनु पर्छ र यो काम हामी सबैले आफ्नै तर्फबाट सुरु गर्नुपर्छ र स्वयंसेवक राम्रो खालको बनाउनु पर्छ' ।
त्यसैगरी गौशाला नगरपालिकालाई शुभकामना दिदै र सबै सामुदायिकलाई जोड्नुपर्छ भन्दै नगर प्रमुख शिवनाथ महतो जय गौशालाको अभिबादन गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थिए ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments